थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । बिहीबार उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो ।
काठमाडौं, ११ बैशाख । कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको धवलागिरी अञ्चल अस्पतालमा उपचाररत १९वर्षीया किशोरीको रिपोर्ट नेगेटिभ आएको छ। चैत १५ गतेदेखि आइसोलेसन वार्डमा उपचाररत उनको पाचौं रिपोर्ट नेगेटिभ आएको...
पप्पु गुरुङ्ग, दोधारा, ११ बैशाख । माहाकालीका स्थानीय सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा लागिरहेको छ । कोरोना भाइरसको महामारी परेका बेला माहाकाली नगरपालिका अहिले वडाहरुमा भारत तथा विदेशबाट फर्किएकाको लगत...
काठमाडौं, ११ बैशाख । नेपाल सरकारका पूर्वसचिव भीम उपध्यायलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले साइबर अपराधको मुद्दामा पक्राउ परेका उपध्यायलाई...
दोधारा, ११ बैशाख । माहाकाली नगरपालिकाले राहत वितरण सुरु गरेको छ । माहाकाली नगरपालिकाले बुधबार वाड नं ३ र ९ मा विपन्न तथा ज्याला मजुरी गर्ने परिवारलाई राहत वितरण गरेका...
काठमाडौं, ११ बैशाख । पार्टी भित्रको र विपक्षीदलको दबाब थेग्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता लिने तयारी गरेका छन्। रातारात दुई मधेसवादी पार्टीको एकता...
काठमाडौं, ११ बैशाख । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना विरुद्धको लडाइमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार...
आधाभन्दा बढीमूल्य घटेको तरकारीमा लौका, फर्सी, भिण्डी, काँक्रो, बरेला, ब्रोकाउली, हरियो खुर्सानी, गोलभेँडा, प्याज, गाजर, काउली, बन्दा, भन्टा, मटरकोशा, घिउसिमी, तिते करेला, लगायत रहेको छ ।
काठमाडौं, ११ बैशाख । भारतमा एकैदिन १२ सय ९० जना जना कोरोना संक्रमित थपिएका छन् । बुधबार एकैदिन १२ सय ९० जना संक्रमित भएको वर्ल्डोमिटरको तथ्यांकमा उल्लेख छ। यो सँगै...
भन्सार विभागको तथ्यांक अनुसार महिनाको अवधिका ७७ हजार ५ सय ५८ मेट्रिक टन खाद्यान्न भित्रिएको छ । १० हजार आठ सय १८ मेट्रिक टन फलफुल र १० हजार ९ सय...
© 2026 Cloud Patrika. All Rights Reserved.