नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार मंगलबारको लागि अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८ पैसा रहेको छ ।
काठमाडौं, १६ भदौं । न्यून चापीय रेखा नेपालको दक्षिण क्षेत्रमा आएपछि फेरि मनसुन सक्रिय भएको छ। जसले गर्दा मंगलबार धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। जल तथा...
निगमले नियमित उडानमा १७ भदौदेखि १४ असोजसम्मका लागि उडान तालिका तय गरेर सार्वजनिक गरेको हो। निगमले ६ महीनापछि पहिलो नियमित उडान जापानको नारिताबाट गर्ने भएको छ।
काठमाडौं । नेपालमा क्वान्टम ह्याक अन्तर्राष्टिय ह्याकाथोन कार्यक्रम आयोजना सम्पन्न भएको छ । नेपालको कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधिका बिद्यार्थीहरुमा प्रतिस्पर्धा गराई उनीहरुको प्रतिभा उजागर गर्न सघाउ पुर्याउने उद्देश्यले भदौ...
पप्पु गुरुङ्ग दोधारा, १५ भदौं । माहाकाली नगरपालिकामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा प्रभावकारी बनाउन बजार र सार्वजनिक सेवा प्रवाहमा कडाइ गरेको छ । माहाकाली नगरपालिकामा सोमबार बसेको माहाकाली नगरपालिका कार्यपालिका...
काठमाडौं, १५ भदौं । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको कोरोनाको पीसीआर परीक्षणमा भोला दम्पत्ती दुबैलाई कोरोना पोजेटिभ देखिएको...
सचिवालयको अनुसार शाक्यको शनिबार ग्रान्डी अस्पतालमा परीक्षण गरिएको थियो। आइतबार आएको नतिजामा उनमा कोराना पुष्टि भएको हो ।
काठमाडौं, १५ भदौं । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ। कोरोना पुष्टि भएका ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा निधन भएको हो। उनका छोरा अभिजितले मुखर्जीले निधनको पुष्टि गरेको भारतीय...
वार्षिकोत्सवको अवसरमा कम्पनीले ७ वटै प्रदेशस्थित विभिन्न संघसंस्थाहरुलाई कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रकारको सहयोगहरु गरेको जानकारी पनि कम्पनीले दिएको छ ।
सरकारले हालै र्ई–कमर्स व्यवसाय संचालन तथा त्यस अन्तरगत होम डेलिभरीको व्यवस्थामा रोक लगाएकोप्रति नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.