एनएमबी बैंक लिमिटेड र जडिबुटी व्यवसायी संघ नेपालबीच विभिन्न गतिविधिमा साझेदारीका लागि समझदारी भएको छ ।
सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी, जाजरकोट लगायत १८ वटा पहिरो अति प्रभावित जिल्लाहरुका २ सय २५ परिवारलाई नेपाल रेडक्रसले राहत सामग्रीको पूर्णसेट उपलव्ध गराएको छ ।
सरकारले भदौ १ गतेदेखि अन्तरिक तथा बाहृय हवाई उडान खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि हवाई उडान सुरू गर्ने निर्णय गरेको हो ।
काठमाडौं, ५ साउन । निरन्तर वर्षाको कारण तिब्बतको खासास्थित केरुङ च्छो ताल फुट्ने जोखिम उच्च रहेको छ । जोखिमलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पनि भोटेकोशी आसपासका क्षेत्रमा बस्ने...
माछाको सौखिन हुनुहुन्छ भने यो मौसममा ख्याल गर्नुहोस् । वर्षायाम माछाको प्रजनन समय हो । यो वेला माछा नखाँदा राम्रो हुन्छ । खानु नै छ भने राम्रोसँग सफा गरेर र...
काठमाडौं, ५ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप तीन कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा...
काठमाडौं, ५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर...
बजार खुलेको डेढ मिनेटमा नै दुई पटक पोजेटिभ सर्किट लागेर २० मिनेट र ४० मिनेटसम्म कारोबार स्थगित भएको थियो। करिब १२ बजे बजार खुलेपछि भने बजार अघिल्लो दिनको तुलनामा नेप्से...
काठमाडौं, ५ साउन । पहिरोले गोठ भत्किँदा गोरखामा एक जना महिलाको मृत्यु भएको छ । सोमबार मध्यान्ह १२ बजेतिर घर नजिकैको गोठमा बाख्रालाई घाँस हाल्न गएकी गण्डकी गाउँपालिका वडा नम्बर...
यस सिजन ला लिगाको उपविजेतामा सीमित बनेका मेस्सीले किर्तिमानी भने बनाउन सफल भए। बार्सिलोनाका कप्तान लिओनल मेसी स्पानिस ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बनेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.