प्रचण्डले भने तस्वीर जलाएकै कारण कसैलाई पक्राउ अनुचित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्वीर जलाएकै कारण कसैलाई पक्राउ गर्नु नहुने बताएका छन्।

१ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार २१.६३ अंकले घटेको हाे। आज सेयर बजार २७१४.८५ बिन्दुमा झरेर रोकिएको छ । कुल...

१ वर्ष अगाडि

पन्तलाई शाहीको जवाफ :’तपाईंजस्ताे सेताेलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर आएको होइन’

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले आफू जुम्लाबाट हाहा हो हो गरेर नभइ जनताबाट चुनाव जितेर आएको बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा ज्ञानेन्द्रलाई एमालेका सांसद रघुजी पन्तले ‘जुम्लामा हाहु गरेजस्तो होइन,...

१ वर्ष अगाडि

सेन्सर बोर्डमा कला बुझेको मान्छे नियुक्त गर्न सांसद शाहकाे आग्रह

फिल्म रिलिजको मुखमा फिल्ममा अनावश्यक काँटछाँट गर्ने प्रवृत्ति बढेकोप्रति विरोध गरेका छन्। सांसद शाहले प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा बोलेको दृश्यलाई समेटेर फिल्म बनाउँदा ‘राजागंज’लाई सेन्सर गरिएको कार्यको भत्र्सना गरे ।

१ वर्ष अगाडि

मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र ल्याउन ताकेता

नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ । हिँदयामको माग...

१ वर्ष अगाडि

बीमा प्राधिकरणको नवनियुक्त सदस्य पाेखरेलद्वारा सपथ ग्रहण

नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकि छिन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सपथ लिएकि...

१ वर्ष अगाडि

प्रचण्डको तस्वीर जलाउने व्यक्ति पक्राउ

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने एकजना युवा पक्राउ परेका छन् ।

१ वर्ष अगाडि

ऐतिहासिक मूल्यबाट झर्यो सुन, यस्ताे छ आजको भाउ

शुक्रबार नयाँ रेकर्ड बनाएकाे सुनको मूल्य आज घटेको छ । आइतबार सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

१ वर्ष अगाडि

गजामा इजराइलकाे हवाई आक्रमण, तीन पत्रकारसहित ९ जना मारिए

इजराइलको आक्रमणबाट गजामा ९ जना मारिएका छन्। इजराइलले शनिबार राति गजाको उत्तरी सहर बेइत लाहियामा हवाई आक्रमण गरेको हो।

१ वर्ष अगाडि

पोखरीमा डुबेर एक बालिकाको मृत्यु

काठमाडौंकाे चन्द्रागिरि नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

१ वर्ष अगाडि
1 387 388 389 390 391 3,682