काठमाडौं । अमेरिकी टेक निर्माता कम्पनी एप्प्लको कमाई १६ प्रतिशत बढेको छ । एप्पलका सीईओ टिम कुकका अनुसार पछिल्लो तिन महिनामा एप्पलको कमाई ८.२ विलियन अमेरिकी डलर रहेको छ ।...
काठमाडौं, १७ साउन । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीले आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा संस्थापक ८ लाख २२ हजार ५०० कित्ता...
काठमाडौं, १७ साउन । विश्वमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाखभन्दा बढी पुगेको छ । पछिल्लो समय दैनिक निको हुनेभन्दा नयाँ थपिने बिरामीको सङ्ख्या धेरै हुँदा सक्रिय...
काठमाडौं, १७ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । उपत्यकाको बिभिन्न स्थानहरूबाट हुने मोटरसाइकल चोरीका घटनाहरुलाई न्युनिकरण...
अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थमन्त्री जनार्दन शर्माले अर्थ सचिवको जिम्मेवारी दिएका हुन्।
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका बिरामीहरूमा कपाल झर्ने समस्या बढ्दो पाइएको छ । छालामा एलर्जी, ¥यासेस, कमजोरी, थकान, आँखा सुक्खा हुने समस्यासहित पोस्ट कोभिडको बिरामीमा कपाल झर्ने समस्या...
बाढीले आइतबार बिहान हेलम्बु गाउँपालिका–३ चनौटे बजारमा रहेको रातोपुल बगाएको छ । उक्त पुल बगाउँदा सिन्धुपाल्चोकको तीन पालिकाका ७ वडामा सडक सञ्जाल पूर्ण रुपमा टुटेको छ ।
काठमाडौं, १७ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबार लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो...
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनअन्तर्गत आफ्नो तेस्रो मैत्रीपूर्ण खेलमा भिएफबी स्टटगार्टमाथि ३–० गोलको जित निकालेको छ । शनिबार राति जर्मनस्थित स्टटगार्टको मैदानमा बार्सिलोनालाई जिताउन मेम्फिस डिपे, युसुफ डेमिर र...
काठमाडौं, १७ साउन । आइतबार सुनको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको हो । शुक्रबार प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य...
© 2026 Cloud Patrika. All Rights Reserved.