उपप्रधानमन्त्री महतोले मध्यराती सच्याए ‘बहुलराज्य’ अभिव्यक्ति

नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आन्दोलनमा आफू लागिरहेको भन्दै अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए ।

५ वर्ष अगाडि

५० मुरी भन्दा बढी धान फलाउने किसानलाई ४२ हजार पुरस्कार

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ५० मुरी भन्दा बढी धान फलाउने किसानलाई ४२ हजार पुरस्कार दिने भएको छ ।

५ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, निगमलाई पाक्षिक ५९ करोड नोक्सान

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २५ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ८ रूपैयाँ पुगेको छ ।

५ वर्ष अगाडि

बैंकको प्रतिफल घट्यो, सम्पत्ति १० खर्बले बढ्दा प्रतिफल ९ करोड मात्र

बैंकहरुबीचको तीव्र प्रतिस्पर्धाकै कारण यस्तो अवस्था आएको उनले बताए । ‘पछिल्ला वर्षमा बैंकिङ कारोबारको लागत निरन्तर घट्दो छ,’ उनले भने, ‘एलसी र ग्यारेन्टीको शुल्क तीन दशकभन्दा अहिले थोरै छ ।...

५ वर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमितको निधन

काठमाडौं, २२ जेठ । नेपालमा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ६८ जनाको मृत्यु भएको हो...

५ वर्ष अगाडि

थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टी, ८२४३ जना संक्रमणमुक्त

काठमाडौं, २२ जेठ । पछिल्लो २४ घण्टामा देशभर ६६५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४७१ जनाको पिसिआर र ५ हजार...

५ वर्ष अगाडि

अष्ट्रेलियाले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री

कोभिड–१९ प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाजमार्फत ल्याइएको जंगी अड्डाले जनाएको छ ।

५ वर्ष अगाडि

कोरोना माहामारीसँगै गर्मीमा लाग्ने अन्य रोगको डर पनि उत्तिकै, कसरी बच्ने ?

विशेषगरी पाचन प्रक्रियामा आउने समस्याहरुको साथै विभिन्न प्रकारका भाईरसबाट हुने समस्याहरु, त्यस्तै लामखुट्टे लगायतका विभिन्न प्रकारका किराहरुको टोकाईबाट हुने संक्रमण आदि गर्मी मौसममा देखिने प्रमुख स्वास्थ्य समस्या हुन् ।

५ वर्ष अगाडि

नोकिया सी २० नेपालमा, मूल्य ११ हजार

एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नोकिया सी २० नेपालमा सार्वजनिक गरेको छ ।

५ वर्ष अगाडि

साताको शेयर बजार: परिसूचक २८५६ विन्दुमा पुग्दा ६७ अर्ब ७९ करोडको कारोबार

यो साता दुई सय १९ वटा कम्पनीहरुको ६ लाख ९० हजार सात सय ३० पटकको कारोबारमा यो साता १५ करोड ६ लाख १२ हजार सात सय ३८ कित्ता शेयर-खरिद बिक्री...

५ वर्ष अगाडि
1 … 2,348 2,349 2,350 2,351 2,352 … 3,728