मंगलबार लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्सको शेयर परेको छ । पोजेटिभ सर्किट लागेको चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, जोशी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयर लगानीकर्ताको रोजाइमा परेनन् ।
आज सात समुहको परिसूचक बढ्यो भने ६ समुहको घट्यो । सबैभन्दा धेरै होटल एण्ड टुरिजमको बढ्यो । होटल एण्ड टुरिजमको ३.३६ प्रतिशत बढ्यो । त्यस्तै, जीवन बीमा समुहको १.४६ प्रतिशत...
काठमाडौं । देशमा उत्पादन हुने तथा विदेशबाट आयात हुने तरकारी विषादी रहित छैन् । आफ्नै करेसाबारीमा लगाइएको तरकारीमा हामीले विषादीको प्रयोग गर्ने गर्दैनौं तर, बजारमा किनिने तरकारीमा विषादिको मात्रा अत्यधिक...
काठमाडौं, ३ चैत । प्रतिनिधिसभा बैठक सञ्चालनका लागि सभामुख अग्निप्रसाद सापकोटाले अध्यक्ष मण्डलका सदस्यहरुको मनोनयन गरेका छन्। मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को...
पुनःस्थापित प्रतिनिधि सभाको आजको वैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ । संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको निधनप्रति शोक प्रस्ताव पारित गर्दै मंगलबारको वैठक स्थगित भएको हो ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीको विधि विधानविरोधी क्रियाकलाप गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
काठमाडौं । विश्वभर हुने अस्त्रको व्यापारमा अमेरिकाको मात्रै ३७ प्रतिशत हिस्सा रहेको अन्तराष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ । अहिले बजार हिस्सा बढाएको अमेरिकाले विभन्न ९६ देशमा आफूले उत्पादन गरेका...
काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य यथावत रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतिकित्ता ८६ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको...
काठमाडौं । कारोबारमा आएको केही मिनेटमै ग्रिनलाइफ हाइड्रोको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आजबाटै प्रतिकित्ता २९९ रुपैयाँमा कारोबार आएको ग्रिनलाइफको शेउयर मूल्य ९.७० प्रतिशत बढेसंगै पोजेटिभ सर्किट लागेको...
काठमाडौं, ३ चैत। चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मंगलबार कारोबार खुले लगत्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९८ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो । पोजेटिभ सर्किट...
© 2026 Cloud Patrika. All Rights Reserved.