काठमाडौं । पीटि नेटा अटाे इन्डाेनेसियाले इन्डाेनेसिया इन्टरनेशनल माेटर शाे (2025 Indonesia International Motor Show) मा सफलतापूर्वक पहिलो सहभागिता जनाएको छ । फेब्रुअरी १३ देखि २३ सम्म जेआइ एक्स्पाे जकार्तामा...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा १० जनाको आवेदन परेको छ।
बिहीबार १० अर्ब १० करोडको सेयर कारोबार भएकोमा आइतबार १० अर्ब नौ करोडको कारोबार भएको हाे।
पूर्वराजा ज्ञानेन्द्र शाह चार्टर्ड विमानबाट काठमाडौं फर्कदै छन्।
संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे सभाको बैठक बस्न लागेको हो ।
काठमाडौं । आइतबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो काराेबारकाे दिन अर्थात शुक्रबारकाे तुलनामा सुन तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७०...
आज पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा घुमघाम पश्चात काठमाडौं फर्कदै छन् । यसैअवसर पारेर राजावादीहरुले धूमधाम स्वागत गर्ने तयारी गरेका छन् । राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले काठमाडौंका विभिन्न...
समुद्री आँधीले निम्त्याएको उच्च वर्षाका कारण अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा एक जनाको शब भेटिएको र १३ जना सैनिकहरू घाइते भएको अधिकारीहरूले बताएका छन्।
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल आज हुँदैछ । उपाधिका लागि भारत र न्युजिल्याण्ड आज खेल्दै छन् । खेल दिउँसो २ः४५ बजेदेखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाका विषयमा भइरहेको विवादप्रति असन्तुष्टि जनाएका छन्। शनिबार कांग्रेस सिन्धुली क्षेत्र नम्बर १ को सम्मेलनमा यस्ताे असन्तुष्टि व्यक्त...
© 2026 Cloud Patrika. All Rights Reserved.