किर्गीस्तान रहेका नेपालीलाई दूतावासले भन्यो-‘घरबाहिर ननिस्कनू’

सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

२ वर्ष अगाडि

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दोस्रो पटक सगरमाथा शिखरमा

श्रेष्ठ विगत एक दशकदेखि फोटो पत्रकारिता गर्दै आएकी छन् । गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी उनी सफल हिमाल आरोही समेत हुन् । उनले नेपालमा रहेका ८००० मिटर माथिका हिमाल आरोहण गरेकी...

२ वर्ष अगाडि

ललितपुर आगलागी घटनामा दुई छोरी र श्रीमती गुमाएका सञ्जय गिरीको पनि मृत्यु

ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

२ वर्ष अगाडि

ब्रेन चिपको परीक्षण गर्न दोस्रो व्यक्ति खोजी गर्दै न्युरालिंक

अब, न्यूरालिंकले आफ्नो मस्तिष्क चिप परीक्षण गर्न अर्बोघ जस्ता अधिक व्यक्तिहरूको खोजी गरिरहेको छ। यदि तपाईंसँग क्वाड्रिप्लेजिया छ र तपाईंको कम्प्युटरलाई नियन्त्रण गर्ने नयाँ तरिकाहरू पत्ता लगाउन चाहनुहुन्छ भने, हामी...

२ वर्ष अगाडि

काठमाडौंमा आज यो वर्षकै धेरै गर्मी

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्षका लागि यो अहिलेसम्मको उच्च तापक्रम हो ।

२ वर्ष अगाडि

अभ्यासमा व्यस्त सन्दीप लामिछाने (फोटोफिचर)

बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछाने अभ्यासमा व्यस्त छन् । शनिबार त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा रहेको प्रशिक्षण स्थलमा लामिछाने अभ्यास गरिरहेको भेटिए ।

२ वर्ष अगाडि

फलफूलको आयात उच्च, ९ महिनामा बाहिरियो ११ अर्ब

सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरेपनि विदेशी फलफूलको आयात बढेको छ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा विदेशबाट ११ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको फलफूल आयात भएको...

२ वर्ष अगाडि

अमेरिका-चीन व्यापार युद्ध , चिनियाँ हरित उर्जामा भन्सार शुल्क अत्यधिक बढायो

चीनसँगको व्यापार तनाव बढाउँदै घरेलु उत्पादन बढाउने प्रयासकाबीच अमेरिकाले चालेको यो पछिल्लो कदम हो । समग्रमा, वृद्धि गरिएको ट्यारिफले वार्षिक आयातमा लगभग १८ अर्ब डलरको असर पार्ने अनुमान गरिएको छ।

२ वर्ष अगाडि

धेरै नाफा कमाउने बैंकको दोस्रो नम्बरमा ग्लोबल आईएमई

ब्याज आय प्राप्तिका हिसाबले ग्लोबल आईएमई बैंक सबैभन्दा अघि छ ।

२ वर्ष अगाडि

काठमाडौं-तराई/मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

नेपाली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै लेनडाँडा सुरुङमार्गको जोडी सुरुङे एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु भएको जनाएको हो ।

२ वर्ष अगाडि
1 750 751 752 753 754 3,688