बार्सिलोनाको जितका लागि कप्तान मेस्सीले एक गोल र दुई असिस्ट गरेको थिए । त्यस्तै अर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्बाले एक एक गोल गरे ।सिजनको ला लिगामा मेसीले २०औं...
काठमाडौं, ३२ जेठ । पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङमा पहिरो जाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। शनिवार राति करिब साढे ८ बजे आएको पहिरोमा दुई घर परेको र नौजना बेपत्ता...
उपचारको क्रममा गुल्मीको धुर्कोट गाउँपालिका जैसीथोकका ३६ वर्षीय युवकको कोरोना संक्रमणका कारण गए राति मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ।
A new study has found increased vulnerability of Nepal's flood prone communities to Coronavirus.
त्यसैगरी दोहाबाट आउँदा यसअघि ४९० डलर लाग्ने भनिएकोमा अब ३९२ डलर कायम भएको छ । दुबईबाट नेपाल फर्किँदा ३६० डलर टिकट खर्च लाग्नेछ । यसअघि यस्तो खर्च ४५० डलर थियो...
यहाँ रहेका अधिकांश नेपालीहरुको अवस्था अनुमान गर्न पनि नसकिने खालको छ । कोरोनाले गर्दा रोजगारी गुमेकोले आर्थिक अवस्था निकै दयनीय बनेको धेरैको भनाइ छ । कतिपयलाई त एक गास खान...
कोभिड १९ को जोखिम सुरक्षणका लागि बीमा कम्पनीहरुले गत वैशाख ७ देखि बिमालेखको विक्री सुरु गरेका थिए । हालसम्म करिब साढे ४ लाख जनाले कोरोना बिमा गरेका छन् ।
लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको हो।
काठमाडौं, ३१ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६ जनाले कोरोना जितेका छन् । नारायणी अस्पताल वीरगञ्जबाट ५ जना, सप्तरीबाट १७, बाँकेबाट ८ र भरतपुर चितवनबाट ६ जना गरी...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणमा वीरगञ्जको घन्टाघरमा मृत फेला परेका ब्यक्ति र वीरगञ्ज हेल्थ केयर उपचारका क्रममा मृत्यु भएका बाराका पाँच...
© 2026 Cloud Patrika. All Rights Reserved.