चीनमा देखापरेको यो भाइरसको संक्रमण अहिले चीनबाहिरका मुलुकमा तीव्र गतिमा फैलिरहेको छ। विश्व स्वास्थ्यय संगठन ९डब्ल्युएचओ०ले यस भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरिसकेको छ। दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ।...
काठमाडौं, २० चैत । आज श्रद्धा भक्तिपूर्वक भगवान श्री रामचन्द्रको पूजा आराधना गरी रामनवमी पर्व मनाइँदैछ । हरेका वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाउने गरिन्छ । त्रेतायुगमा अयोध्याका...
काठमाडौं, २० चैत । कोरोना भाइरसबाट एकैदिन ५ हजार भन्दा बढिको मृत्यु भएको छ । विश्वमा ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९४ पुगेको छ। संक्रमितको संख्या ९ लाख...
डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेको छ । नेपाल आयल निगमले बुधबार मूल्य समायोजन गर्दै पेट्रोलियम पदार्थको नयाँ मूल्य तोकेको हो ।
उपचार कोषमा राष्ट्रिय वाणिज्य बैंकले एक करोड ५० लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।
नो अब्जेक्सन लेटर (एनओसी) नभएका नेपाली विद्यार्थीलाई उनीहरुका आफन्तले पैसा पठाउन पाउने भएका छन् ।
कूल २५७ यात्रु र २४ चालक दलका सदस्यसहित नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलियाको ब्रिस्बेनका लागि उडेको नेपाल एयरलाइन्सले जनाएको छ ।
काठमाडौं, १९ चैत । नेपालमा कोरोना भाइरसको परीक्षण गराउनेको संख्या बुधबारसम्म ११ सय ३३ पुगेको छ । देशभर यसको शंका गरिएका ९९ बिरामी आइसोलेसनमा उपचार गराइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं, १९ चैत । भुक्तानी सेवाप्रदायक इसेवाले ‘रिफर एण्ड अर्न अफर’ सार्वजनिक गरेको छ। ‘ नगदरहित समाज निर्माणको लागि आफू पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ’...
सरकारले प्रतिपरिवार चामल ३० किलो, दाल ३ किलो, नुन २ प्याकेट, खाने तेल २ लिटर र चिनी २ किलो राहत दिने भएको छ । एक परिवारलाई एक एकाई मानेर राहत...
© 2026 Cloud Patrika. All Rights Reserved.