म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि

एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । वेम्बली स्टेडियममा शनिबार राति म्यानचेस्टर सिटीलाई २–१ गोलले हराउँदै युनाइटेड १३औँ पल्ट एफए कप च्याम्पियन बनेको हो ।

२ वर्ष अगाडि

गेम जोनमा भीषण आगलागी, १२ बालबालिकासहित २८ जनाको मृत्यु

भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोन (बालबालिका खेल्ने ठाउँ)मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । भारतीय अखबार दैनिक भास्करका अनुसार, घटनामा २५ भन्दा बढी मानिसको...

२ वर्ष अगाडि

यी स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशलगायत क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशको पहाडी भूभागका केही, लुम्बिनी प्रदेशको...

२ वर्ष अगाडि

भौतिक मन्त्री महासेठलाई बालेनको धुलो उपहार (भिडियोसहित)

यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर सुइकार्नु होला...

२ वर्ष अगाडि

एक सिजनमै ३ पटक सगरमाथा चढेर पूर्णिमाले राखिन नयाँ किर्तीमान

काठमाडौं । फोटो पत्रकार तथा हिमाल आरोही पूर्णिमा श्रेष्ठले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान बनाएकी छिन्। एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोहीको रुपमा उनले रेकर्ड कायम गरेकी...

२ वर्ष अगाडि

यसरी हुन्छ रोजगार विभागका कर्मचारी र मेनपावर संचालकहरुको मिलेमतो

मेनपावरका कर्मचारीले राहदानी नै खारेज गरिदिने धम्की दिए ।

२ वर्ष अगाडि

प्रहरी हिरासतमा रहेका सिरोहिया अस्पताल भर्ना

उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि सिरोहियालाई शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो तर त्यहाँ परीक्षणको लागि आवस्यक उपकरण नभएपछि राति काव्या अस्पतालमा भर्ना गरिएको छ । सहज...

२ वर्ष अगाडि

आजको विदेशी मुद्रा विनियमदर

बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ। अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८...

२ वर्ष अगाडि

नागरिकता कीर्ते आरोप लागेका सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

इजलासमा सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहितका सात जना वकिलले बहस गर्दै मुद्दामा सहयोग गर्नेगरी सिरोहियालाई साधारण तारिखमा छाड्न अपिल गरेका थिए ।

२ वर्ष अगाडि

जाभी बर्खास्त, फ्लिक बार्सिलोनाका नयाँ प्रशिक्षक बन्ने

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले आफ्नो प्रशिक्षक जाभी हर्नान्डेजलाई बर्खास्त गरेको छ। क्लबका अध्यक्ष जुआन लापोर्ताले जाभीलाई बर्खास्त गरेका हुन्। बायर्न म्युनिखका पूर्वप्रशिक्षक हन्सी फ्लिकले जाभीको ठाउँ लिनेछन्। अब बार्सिलोनाको...

२ वर्ष अगाडि
1 739 740 741 742 743 3,688