दशरथ रंगशालाको मैदान खेल्न स्तरीय नभएको भन्दै उजुरी दिएको थियो ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले नामिबियालाई ३ रनले हराएको हो ।
यी दुई स्थानमा वैशाख १५ गते उप निर्वाचन हुँदैछ।
काठमाडौं । नेपालमा टिकटक बन्द नगर्ने सेवा प्रदायकलाई कारबाहीको माग गरिएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले सरकार समक्ष सो माग राखेका...
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालेले पूरै ओभरमा ८ विकेटको क्षतिमा १८० रन बनाएको हो। नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले ।...
विपक्षी एमाले, रास्वपा, राप्रपासहितका दलहरूले बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा तानिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई राजीनामा गराउन माग गर्दै आएका छन्।
बंगलादेशको राजधानी ढाकाको बेलिरोड क्षेत्रमा एक व्यापारिक भवनमा आगलागी भएको छ । बीबीसीका अनुसार बिहीबार राती १० बजे राजधानी ढाकाको भवनमा भएको आगलागीमा परेर ४३ जनाले ज्यान गुमाएका छन् भने...
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले विपक्षी सांसदले स्थानीय तहको नयाँ नाम दिएको भन्दै व्यङ्ग्य गरे । ‘७५३ वटा स्थानीय तहकोबारे मलाई जानकारी थियो । तर छोरी नगरपालिका भन्ने जानकारी थिएन...
बैंकको गौशाला शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरू उपलब्ध भएका छन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सार्वजनिकस्थलको सुन्दरताका लागि भित्ते चित्र बनाउने भएको छ । यसका लागि कामपाले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता गरिसकेको छ । पहिलो चरणमा माइतीघरबाट बबरमहलको दायाँतर्फको...
© 2026 Cloud Patrika. All Rights Reserved.