रोल्पा विस्फोटका मृतक बालबालिकाको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने निर्णय

काठमाडौं, २२ जेठ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रोल्पा बम विस्फोटमा ज्यान गुमाएका बालबालिकाको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ। वैशाख १८ गते साँझ बम...

६ वर्ष अगाडि

स्वदेश फर्कनेलाई टेलिकमको सिमकार्ड सित्तैमा, होल्डिङ सेन्टरमा वाइफाई सेवा

सिम प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनु पर्नेछ । स्वदेश प्रवेश गर्ने नागरिकसँग कुनै परिचय पत्र उपलब्ध नभएको अवस्थामा उहाँहरुका...

६ वर्ष अगाडि

उत्साहपूर्वक शुरु भएको कोरोना बीमा ४८ दिनमै बन्द !

बैशाख ७ गते देखि सुरु भएको कोरोना बीमा पोलिसी ४८ दिनमै स्थगित भएको छ । बिहिबार बीमा समिति र नेपाल बीमक संघबीच भएको छलफलले हालको लागि कोरोना बीमा रोक्ने निर्णय...

६ वर्ष अगाडि

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी, के हो स्वास्थ्य संकटकाल ?

काठमाडौं, २२ जेठ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । सरुवा रोगको सङ्क्रमण २ हजार भन्दा माथी गएको अवस्थामा स्वास्थ्य सङ्कटकाल घोषणा गर्न सक्ने प्रावधान...

६ वर्ष अगाडि

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं, २२ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टि...

६ वर्ष अगाडि

थप ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६३४ पुग्यो

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको मन्त्रालयले बताएको छ ।

६ वर्ष अगाडि

स्वास्थ्यकर्मीले अत्याधिक भत्ता माग्नु आपत्तिजनकः संसदीय समिति

संघीय संसदको महिला तथा सामाजिक समितिले स्वास्थ्यकर्मीहरुले जारी कार्यविधिहरुको अपव्याख्या गरी अत्याधिक भत्ता रकम माग गर्नु अमर्यादित भएको बताएको छ ।

६ वर्ष अगाडि

शाओमीको रेडमी नोट ९ प्रो नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमी नोट ८ सिरिजले रेडमी नोटको विरासतलाई निरन्तरता दिदैँ नयाँ बेन्चमार्क कायम गरेर सबै भन्दा बढी खोजिने सिरिजको रूपमा विकसित भएको बताएका छन्।

६ वर्ष अगाडि

रुकुम घटनामा पक्राउ परेका वडाध्यक्षसहित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति

काठमाडौं, २२ जेठ । जिल्ला अदालत रुकुमले चौरजहारी हत्याकाण्डमा पक्राउ परेका वडाध्यक्षसहित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको छ । जाजरकोटका ६ युवाको हत्या गरेको अभियोगमा पक्राउ परेका...

६ वर्ष अगाडि

कर्णाली प्रदेशमा थप १०६ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ जेठ । कर्णाली प्रदेशमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा एकै दिन १०६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको...

६ वर्ष अगाडि
1 2,998 2,999 3,000 3,001 3,002 3,687