अछाममा दुई किशोरीको मृत्यु प्रकरण : हत्या भएको प्रहरीको निष्कर्ष

अछाममा दुई किशोरीको मृत्यु प्रकरणमा हत्या भएको निष्कर्षमा प्रहरी अनुसन्धान पुगेको छ । ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र ईशरा खड्कालाई ढकारी गाउँपालिका ३ का दुई किशोरले हत्या गरेको...

१ वर्ष अगाडि

अमेरिकाको फिलाडेल्फियामा विमान दुर्घटनामा, ६ जनाको मृत्यु (भिडियाेसहित)

अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा शुक्रबार भएको विमान दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ। हिजाे लियरजेट ५५ विमान चार माइल उडेपछि सहरमा खसेको थियो। जहाजमा चार जना चालक दलका सदस्य एक...

१ वर्ष अगाडि

बढ्याे पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलियम पदार्थको मूल्य आज राति १२ बजेबाट लागू हुनेगरी बढेकाे हाे।

१ वर्ष अगाडि

बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने गरी एकीकृत विद्युतीय प्रणाली लागू गर्ने तयारी

हाल हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियन्त्रणमा रहने एकीकृत राष्ट्रिय प्रणालीमा सबै स्वास्थ्य संस्थाका...

१ वर्ष अगाडि

गायिका एलिना चौहानले दायर गरिन सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं । गायिका एलिना चौहानले दायर गरिन् पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार जिल्ला अदालत काठमाडौंमा वारेसमार्फत मुद्दा दायर गरेकी हुन् । चौहानले बागलुङका विष्णु सापकोटासङ गत...

१ वर्ष अगाडि

अमेरिकामा संसदीय कार्यलयका कर्मचारीलाई डिपसिक प्रयोग नगर्न चेतावनी

अमेरिकी संसदले संसदीय कार्यालयका कर्मचारीलाई चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी डिपसिकको एप प्रयोग नगर्न चेतावनी दिएको छ।

१ वर्ष अगाडि

रास्वपाले बहिस्कार गर्दा पनि संसद चालु

प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि पटकपटक दलीय आधारमा धारणा राख्न समय दिने...

१ वर्ष अगाडि

१२ दिनमा हमासकाे बन्धकबाट १५ जना रिहा

इज्राइल र हमासबीच युद्धविरामको १२ दिनमा गँजाबाट १५ बन्धक रिहा भएका छन्। बिहीबार बेलुकी हमासले एकैदिन ८ जनालाई बन्धकमुक्त गरेको हो । यससँगै हमासको बन्धकबाट मुक्त हुनेको संख्या १५ पुगेको...

१ वर्ष अगाडि

एकैदिन तोलामा २३ सय रुपैयाँ बढ्याे सुनकाे भाउ

शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो...

१ वर्ष अगाडि

अमेरिका जहाज दुर्घटना: ४० जनाकाे शव निकालियाे,१४ जना अझै बेपत्ता

अमेरिकाको वासिङ्टनमा भएको जहाज दुर्घटनामा हालसम्म ५० जनाको शव फेला परेको छ। पोटोम्याक नदीबाट ४० जनासहित अहिलेसम्म ५० जनाकाे शव फेला परेको हाे ।

१ वर्ष अगाडि
1 435 436 437 438 439 3,682