झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास मध्ययम वर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत विभिन्न नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान र सार्वजनिक यातायात (छोटो, मध्यम र लामो दूरीको) सुरु गर्ने निर्णय गरेको हो ।
काठमाडौं, २९ भदौं । सरकारसँग गरेको सम्झौता अनुसार मल ल्याउन नसकेका दुई कम्पनीमाथि सरकारले कारवाही प्रक्रिया अगाडी बढाएको छ । उच्च अदालत पाटनले भने कारवाही तत्कालका लागि अगाडी नबढाउन अल्पकालीन...
नयाँ व्यवस्था अनुसार संक्रमण पुष्टि भएका व्यक्ति होम आइसोलेसन ठिक भएमा १ लाखको बीमा गर्नेले २५ प्रतिशत(२५ हजार) मात्रै रकम पाउनेछन्।
२०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले प्लटिङ गर्न स्वीकृति लिने र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो । त्यसयता रोकिएको कित्ताकाट फुकुवा गर्ने निर्णय...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ वटा जिल्लाका ५ महिला र १० पुरुषको मृत्यु भएको हो ।
काठमाडौं, २९ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार सोमबार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका...
काठमाडौं, २९ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ८ सय...
काठमाडौं, २९ भदौं । विश्वको दोश्रो ठूलो घरायसी सामाग्रीको ब्राण्ड टीसीएलले नेपालीहरुको महान चाड दशैं–तिहारलाई लाक्षित गर्दै, स्टे सेफ, सेलिब्रेट वेल (Stay Safe, Celebrate well) अफर ल्याएको छ । यस...
नेप्से परिसूचक ३.२६ अंकले बढेर १५४०.५१ विन्दुमा कायम भएको हो । यसदिन १९० कम्पनीको ८६ लाख ३१ हजार ७ सय ४१ कित्ता सेयर किनबेच भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.