काठमाडौं, १५ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न प्रस्थान गरेका छन् । चार्टड उडानमार्फत उनी सीपीएल खेल्न बिहिबार प्रस्थान गरेका...
अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग सञ्चानलका लागि भारतबाट मात्र दक्षजनशक्ति ल्याउन पाउने व्यवस्था भएकोमा क्रमशः त्यसलाई सहजिकरण गर्दै अन्यदेशहरुबाट समेत ल्याउन पाउने व्यवस्थाको लागि पहल गर्ने बताएका छन् ।
होटल सञ्चालनमा आए पनि कोरोना भाइरसको महामारी कायमै रहकाले विदेशी एवं आन्तरिक पर्यटकको चहलपहल नहुँदासम्म ब्यापार हुने सम्भावना नरहेको व्यवसायीहरूले जनाएका छन् ।
नेपाली कांग्रेस, लगानी, पूर्वाधार तथा रोजगार केन्द्रीत विशेष समितिसँगको छलफलमा उनले अहिलेको सत्तारुढ दलले नारा बेचेर जनतालाई गुमराहमा पारेपनि अब क्रमशः झुटको पर्दा खुल्दै गएको पनि बताए ।
काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड बनेको बिहीबार भारतमा ५२ हजार २४९ जना संक्रमित भएको भेटिएको हो । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या...
साउनमा खीरलाई प्रसादको रूपमा प्रयोग गर्नुका साथै व्रत बसेको दिन बेलुका कतिपयले खीर खाने गर्छन्। व्रत बसेको दिन नुन खानु हुन्न भन्ने मान्यता एकथरीमा रहेकाले यस्तो अवस्थामा रात्रिकालीन भोजनको रूपमा...
काठमाडौं, १४ साउन । नेपालमा कोरोना भाइरस संक्रमणको कारण थप तीन जनाको ज्यान गएको छ । बुधबार पर्सामा थप दुई जना र धरानमा एक जनाको ज्यान गएको हो । बुधबार...
पत्रपत्रिका संघसंस्था दर्ताको लागि सोमबार र बुधबार तोकिएको छ भने नवीकरणको लागि आइतबार, मंगलबार र विहिबार तोकिएको छ । पत्रपत्रिका/ छापाखान दर्ता र विधान संशोधनको लागि शुक्रबारको लागि तोकिएको छ...
काठमाडौं, १४ साउन । सरकारले सार्वजनिक सवारीसाधन चलाउने चालकका लागि व्यावसायिक सीप अनिवार्य गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ‘सवारी तथा यातायात व्यवस्था ऐन’ संशोधनका लागि जारी...
काठमाडौं, १४ साउन । सरकारले कोरोना संक्रमितको उपचार गर्न अस्पताललाई अनुदान दिने भएको छ । जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।...
© 2026 Cloud Patrika. All Rights Reserved.