नेप्से परिसूचक ७.५९ अंकले बढ्यो, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

सोमबार नेप्से परिसूचक ७.५९ अंकले बढेर १४०३.८६ बिन्दुमा पुगेको छ । यसदिन १९० कम्पनीको १ अर्ब २९ करोड २ लाख ५२ हजार २१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ वर्ष अगाडि

विद्युत् प्राधिकरणको वित्तीय र भौतिक प्रगति उत्साहजनक, १५ जिल्ला पूर्ण विद्युतीकरण

गत आवमा धनकुटा, सुनसरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, नुवाकोट, कपिलवस्तु, गुल्मी र वर्दियालाई पूर्ण विद्युतीकरण गरिएको हो ।

६ वर्ष अगाडि

नासाका अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा अवतरण

वासिङ्टन । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ। अमेरिकाले झन्डै दुई दशकपछि पहिलो पटक मानवसहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा...

६ वर्ष अगाडि

मनसुन सक्रिय भएयता बाढी, पहिरो र चट्याङले १९३ जनाको मृत्यु, ५७ जना अझै भेटिएनन्

मनसुन सक्रिय भएयता बाढी पहिरोमा परेर (जेठ ३० गतेदेखि साउन १७ गतेसम्म) अहिलेसम्म एक सय ९३ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट सवैभन्दा धेरै १७३ जनाको मृत्यु भएको छ।

६ वर्ष अगाडि

ओली-दाहालबीचको छलफल निष्कर्षविहीन, आ-आफ्नो अडान यथावत

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान करिब ९ बजेबाट सुरु भएको वार्तामा ओली, दाहालका साथै वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ सहभागी थिए ।

६ वर्ष अगाडि

टेलिकमले ल्याएको ई–शिक्षा प्याकेज लोकप्रिय भएको दाबी

काठमाडौं । नेपाल टेलिकमले काेराेना महामारीका कारण उब्जिएको विषम परिस्थितिमा सहज र सुलभ रुपले शिक्षा आदान, प्रदान गर्नका लागि ई–शिक्षा प्याकेज वैशाख १४ गतेदेखि कार्यान्वयनमा ल्याएको दाेहाेर्‍याएकाे छ । अप्रत्यासित...

६ वर्ष अगाडि

प्रभु बैंकको २ अर्बको ऋणपत्र विक्री खुल्यो

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेन्ट बैंकिङ छ । सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिने सक्नेछन् ।

६ वर्ष अगाडि

मेलम्चीको पहिरोमा ज्यान गुमाएका ८ जनाकै शव फेला (अपडेट)

सोमबार बिहानसम्म ७ जनाको शव निकालिएको र पहिरोमा पुरिएका १ जनाको खोजी भइरहेको छ । अर्का उद्धार गरिएका घाइतेको मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याईएको छ ।

६ वर्ष अगाडि

सिन्धुपाल्चोकको पहिरोमा बेपत्ता आठ जनाको पहिचान खुल्यो, एकको जिवितै उद्धार

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् ।

६ वर्ष अगाडि

कोरोना संक्रमण र मृत्युदर उच्च हुनेमा अमेरिका र ब्राजिलभन्दा भारत अघि

काठमाडौं, १९ साउन । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट हुने संक्रमण र मृत्युदर उच्च रहेका अमेरिका र ब्राजिलभन्दा भारत अघि रहेको छ । वर्ल्डओमिटरको अपडेट अनुसार भारतमा कोरोना संक्रमणबाट सात...

६ वर्ष अगाडि
1 2,892 2,893 2,894 2,895 2,896 3,694