काठमाडौंमा एकैदिन २९ सवारी दुर्घटना: १२ घाइते, १ को अबस्था गम्भीर

काठमाडौं, २७ पुस । काठमाडौं उपत्यकामा शनिवार २९ सवारी साधनहरु दुर्घटना भएका छन् । महानगरीय ट्राफिक महाशाखाको तथ्यांक अनुसार शनिवार २९ वटा सवारी साधनहरु दुर्घटनामा परेका हुन् । महाशाखाको अनुसार...

६ वर्ष अगाडि

फोहोरबाट ऊर्जा निकाल्न युएईले दियो एक अर्ब १३ करोड

काठमाडौं, २७ पुस । नेपालमा सहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि संयुक्त अरब इमिरेट्स (यूएइ) ले एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने...

६ वर्ष अगाडि

राजस्व असुली लक्ष्यभन्दा सुस्त, पूँजीगत खर्चको अवस्था झनै नाजुक

आर्थिक वर्ष पछिल्लो ६ महिनामा पनि पूँजीगत खर्चमा कुनै सुधार देखिएको छैन् । चालू आर्थिक बर्षमा १६ खर्ब ६४ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको सरकारले ६ महिनामा जम्मा ३...

६ वर्ष अगाडि

सुनचाँदीकै मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, २७ पुस । आइतवार सुनचाँदी दुवैको मूल्य बढ्यो । आइतवार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ । शुक्रवार प्रतितोला ७४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल...

६ वर्ष अगाडि

प्रदेश ३ को स्थायी राजधानी हेटौँडा, विपक्षमा तीन मत

प्रस्तावको पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको छ। प्रदेशसभामा कायम ११० सदस्यमध्ये मतदानमा १०८ जना सहभागी थिए। पक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) , नेपाली कांग्रसको समर्थन थियो।

६ वर्ष अगाडि

सामाजिक सुरक्षा कोषमा ४१ करोड ९४ लाख संकलन

योजनाबाट तीन योगदानकर्ताका परिवारले सुविधा प्राप्त गर्न थालेको कोषले जनाएको छ । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा गरी चार...

६ वर्ष अगाडि

यसरी गरिएको थियो दिलीपको निर्ममतापूर्वक हत्या

मिथिला नगरपालिकाको औरही खोलामा भइरहेको बालुवा उत्खननको विरोध गरेको कारण शुक्रबार बिहान दिलिपलाई उनको साथी रोशनमार्फत औरही खोलामा बोलाइ सुनियोजितरुपमा कुटपिट गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

६ वर्ष अगाडि

शेयर बजारमा नयाँ उचाइ, साताभर चार अर्ब माथिको कारोवार

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०९ विन्दुले बढेर एक हजार १८२.३१ मा पुग्यो । नेप्सेको छलाङसँगै कारोवार रकममा समेत वृद्धि भयो । कूल १७३ कम्पनीको २० लाख ८२ हजार ८७४...

६ वर्ष अगाडि

उपसभामुखलाई राजीनामा गराउने नेकपाको निर्णय

काठमाडौ, २६ पुस । नेकपा सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यद्यपि सभामुखको...

६ वर्ष अगाडि

एनएमबीको २१ प्रतिशत बोनश सेयर र १४ प्रतिशत नगद लाभांश

एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनश सेयर र १४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने भएको छ ।

६ वर्ष अगाडि
1 3,269 3,270 3,271 3,272 3,273 3,683