पेट्रोलियम पदार्थको मूल्य बढ्यो

अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ८७ रुपैयाँ पर्नेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

६ वर्ष अगाडि

माइती नेपाल कञ्चनपुरको बिपन्न परिवारलाई सामुदायिक भान्सा

लामो समय सम्म भएको बन्दाबन्दी कारण दैकिन ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवार समस्यामा परेको भन्दै माइती नेपालले सो अभियानको सुरु गरेको जनाएको छ ।

६ वर्ष अगाडि

अष्ट्रेलियामा नेपाली युवतीले चक्कु देखाएर लुटेरा लखेटेपछि…

काठमाडौं । अष्ट्रेलियाका मिडियामा नेपाली युवतीले चक्कु देखाएर लुटेरा लखेटेपछि चर्चामा छाएकी छिन्। रौटहट चन्द्रनिगाहपुरकी स्थायी वासिन्दा पवित्रा कार्कीले साँझ सात बजेतिर पसलमा बसिरहँदा एक्कासी मुख छोपेर क्यास काउन्टर लुट्न...

६ वर्ष अगाडि

कोरोना कहरकै बीच खुुलेको धितोपत्र बजारमा किन बढ्यो लगानीकर्ताको मनोबल ?

नागरिक लगानी कोष, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र शिवम् सिमेन्टसका लगानीकर्ताले मंगलबार दुई घण्टामै १० प्रतिशत बढी कमाएका...

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

नागरिकता विधेयकविरुद्ध जनता समाजवादीको प्रदर्शन (फोटोफिचर)

विदेशबाट बिहे गरेर नेपाल ल्याएकी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता प्रदान गरिने तर नेपाली युवतीसँग विवाह गरेर नेपालमै बस्न चाहने युवकको लागि व्यवस्था नभएको भन्दै विरोध प्रदर्शन भएको हो।

६ वर्ष अगाडि

नागरिक उड्डयन प्राधिकरणको सञ्चालकमा महेश गुरागाईं नियुक्त

नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालकमा महेश गुरागाईं नियुक्त भएका छन् ।

६ वर्ष अगाडि

मन्त्रालयको शाखामै पर्यटनमन्त्री भट्टराईको छड्के

मन्त्री भट्टराईले कार्यालयको सरसफाइ र कार्यालयको लेआउटमा ध्यान दिन समेत कर्मचारीहरुलाई आग्रह गरे । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय बमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री...

६ वर्ष अगाडि

देवः विकास बैंक प्राप्तिपछि कुमारी बैंकको चुक्ता पूँजी १२ अर्ब ५१ करोड

काठमाडौं, १६ असार । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गरी असार २८ गतेबाट एकीकृत गर्ने भएको छ । कुमारी र देवःको एकैदिन जेठ १९ गतेको साधारण सभाले प्राप्ति सम्बन्धी...

६ वर्ष अगाडि

सेयर बजारमा लाग्यो तेस्रो पोजिटिभ सर्किट, कारोबार बन्द

नेप्से परिसूचकमा ४ प्रतिशत र ५ प्रतिशतले बढी क्रमशः २० मिनेट र ४० मिनेट सर्किट ब्रेक लागेकोमा सेयर बजारमा ६.०६ प्रतिशतले नेप्से परिसूूचक बढी भएका कारण आजको दिनको कारोबार नै...

६ वर्ष अगाडि
1 2,950 2,951 2,952 2,953 2,954 3,688