पछिल्लो समय वाकीटकी लगायतका रेडियो यन्त्रहरू विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन गर्दै कारोबार भएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
इजरायली सेना र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको जारी युद्धमा युद्धमा मृत्यु हुनेको संख्या एक हजार ५०० नाघेको छ
इजरायली सेनाले जोखिम क्षेत्रस्थित बंकरमा रहेका ३२ नेपालीलाई सुरक्षित स्थानमा लगेको छ। उद्धार गरिएकाहरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको हो । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ...
सोमबार साँझसम्म दुई सयभन्दा बढीले नाम टिपाएको तेल अविवस्थित नेपाली दूतावासले जानकारी दिएको छ । आक्रमणमा बेपत्ता भएका एकजना नेपालीको अवस्था अझै अज्ञात रहेको छ । सम्पर्कविहीन रहेका ती नेपालीको...
हमास समूहको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ। इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरूलाई सुरक्षित स्थानतर्फ लगेको हो।
इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो भने केही घाइते छन् ।
प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
काठमाडौं । कात्तिक ४ गते रिलिज हुने चलचित्र ‘पशुपतिप्रसाद–२: भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् । सार्वजनिक ट्रेलरमा प्रेम, जिम्मेवारी र बदलाको...
काठमाडौं । काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्। प्रसाईंले उक्त होटलमा पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका...
सोमबार नेप्से परिसूचक १२.५८ अंकले घटेर १९०८.६६ विन्दुमा आइपुगेको छ । यसदिन २८७ कम्पनीको १ अर्ब १७ करोड रुपैयाँ बढीको ४३ लाख २७ हजार १७९ कित्ता शेयर किनबेच भएको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.