स्पेनिस महारथी रियल म्याड्रिडले जर्मन क्लब बोरुसिया डर्टमण्डबाट इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङघमलाई ६ वर्षको सम्झौता गरेको छ।
सरकारले उल्लेख्य रूपमा रोजगारी बढाउन स्थानीय तहसँगको साझेदारीलाई प्राथमिकता दिने, प्रदेश गौरवको आयोजना पहिचान गर्ने, गरिबी निवारणका उपायको अध्ययन गर्ने र दीर्घकालीन महत्त्वका योजनालाई अघि बढाउने कार्यक्रममा उल्लेख छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत सट्टेबाजी गरेर करोडौको कारोवार गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.४२ अंकले बढेर २०३७.६ विन्दुमा पुगेको हो ।
यस वर्षको मनसुन आजबाट भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागले पूर्वी क्षेत्रबाट मनसुन नेपाल प्रवेश गरेको जनाएको छ।
केही सिनेमा हलले प्रदर्शनको क्रममा हनुमानसहित राम, लक्ष्मण र सीताको लागि पनि सिट खाली राख्ने घोषणा गरेका हुन् ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, 'समग्र अर्थतन्त्रमा पर्न सक्ने गम्भीर प्रभावलाई मध्यनजर गरी आर्थिक विधेयक, २०८० को दफा नं. २६, २७ र २९ लाई तत्काल खारेज गर्न नेपाल सरकार समक्ष...
अघिल्लो वर्ष उक्त च्यानलका भिडियोहरू तीन हजार घण्टा हेरिएका वा पछिल्ला ९० दिनमा युट्युब सर्ट भिडियो ३० लाखपटक हेरिएको हुनुपर्ने व्यवस्था पनि गरिएको छ । कम्पनीका अनुसार, यो नियम सुरुमा...
काठमाडौं महानगरपालिकाभित्र अव्यवस्थित रूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायत तार व्यवस्थापनको काम धमाधम भइरहेको छ ।
बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृतावस्थामा फेला परेकी थिइन्। उक्त बाटो हिँडडुल गर्ने स्थानीयले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए।
© 2026 Cloud Patrika. All Rights Reserved.