उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण

काठमाडौं, १४ साउन । काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ जनामा...

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप २ सय १० जनामा कोरोना संक्रमण

काठमाडौं, १४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ६...

६ वर्ष अगाडि

नेप्से परिसूचक २३.३६ अंकले घट्यो, कारोबार भएका सबै समूह राताम्मे

काठमाडौं, १४ साउन । सेयर बजारमा बुधबार उच्च अंकको गिरावट आएको छ । मंगलबार ७.९ अंकले घटेको नेप्से बुधबार २३.३६ अंकले घटेर १४३१.५२ विन्दुमा आइपुगेको छ । बुधबार १८१ कम्पनीको...

६ वर्ष अगाडि

उद्योग नवीकरणको लागि उपत्यका बाहिर र भित्रका लागि छुट्टा-छुट्टै म्याद

यो सबै नवीकरण गर्ने कार्यमा विदेशी लगानीकर्ताले भने थप १ महिनाको समय पाउनेछन् । उपत्यका बाहिर सञ्चालन हुनेले पनि सबै कार्यका लागि थप १ महिनाको समय पाउने भएका छन् ।

६ वर्ष अगाडि

लघुवित्त एक आपसमा गाभिँदा के-के पाउँछन् सहुलियत ?

केन्द्रीय बैंकले हालसम्म कूल ९२ वटा लघुवित्तलाई सञ्चालनको अनुमति दिएको छ । यस्तै केही भने अनुमतिको प्रक्रियामा छन् । चालू आवको मौद्रिक नीतिमार्फत लघुवित्त संस्थाको नयाँ अनमुति नदिने व्यवस्था गरेको...

६ वर्ष अगाडि

पहिरोले पुरिएर एकै परिवारका सात सहित नौ जनाको मृत्यु

काठमाडौं, १४ साउन । कालिकोटमा पहिरोले पुरिएर एकै परिवारका सात सहित नौ जनाको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिकामा दुई ठाउँमा मंगलबार राति पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो...

६ वर्ष अगाडि

दक्षिण एसियाका ४० लाख बालबालिका बाढी पहिरोबाट प्रभावित

नेपालमा असार २५ गतेयताको बाढी पहिरोले २० जिल्लाका दश हजार जना प्रभावितमध्ये आधाजसो बालबालिका रहेका छन् । सात हजार पाँच सय बालबालिका विस्थापित भएका युनिसेफले जनाएको छ ।

६ वर्ष अगाडि

छ महिनामाको अवधिमा विश्व पर्यटन क्षेत्रमा तीन खर्ब २० अर्ब घाटा

महामारीको यो अवधिमा सङ्क्रमण नियन्त्रणका लागि गरिएका प्रतिबन्धात्मक पहलका कारण अन्तर्राष्ट्रिय पर्यटकको आगमन ३० करोडले वा ५६ प्रतिशतले घटेको संगठनको ठहर छ ।

६ वर्ष अगाडि

वस्तुको प्रत्यक्ष बिक्री तथा वितरणका लागि ७ कम्पनीले पाए लाइसेन्स

विभागको तथ्याङ्कअुनसार असार मसान्तसम्म आइबोस ग्लोबल इन्टरनेशनल, नेचर हर्बस् इन्टरनेशनल, न्यू विवेक इन्टरप्राइजेज, हेल्दी लिभिङ नेपालले इजाजत लिएका छन् ।

६ वर्ष अगाडि

सुनको मूल्य हालसम्मकै उच्च, चाँदी घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ । तेजावी सुन ९८ हजार ६५ रुपैयाँ पुगेको छ ।

६ वर्ष अगाडि
1 2,902 2,903 2,904 2,905 2,906 3,695