काठमाडौं, २९ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट...
काठमाडौं, २९ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर...
सेयर बजार मापक सूचक नेप्से २.१२ अंकले बढेर १३४२.४१ विन्दुमा पुगेको छ । आज १८४ कम्पनीको १ अर्ब ८ करोड ८७ लाख १६ हजार ११८ रुपैयाँ बराबरको कारोबार भएको छ...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य हासिल हुने गरी मौद्रिक नीति तयार गरिरहेको बताएका छन्।
काठमाडौं,२९ असार । सरकारले स्वास्थ्य सेवा सम्वन्धि मापदण्ड लागु गरेर सार्वजनिक यातायात सुचारु गर्न भनेपनि सिन्डिकेटधारी व्यवसायीले नमानेको बेला मयूर यातायातले भने राजधानीमा सेवा शुरु गरेको छ । विगतमा सरकारले...
अनुमान अनुसार कोरोनाभाइरसका कारण उत्पन्न आर्थिक संकटका कारण करिब ९ करोडदेखि ११ करोड ७० लाख बालिबालिका गरिबीको चक्रमा फस्नेछन्। यसको असर बालबालिकाको पुनः विद्यालय भर्नामा पर्नेछ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार अनुसार संस्थाको सेयरमा एक करोड ८ लाख ७९ हजार ८ सय ३० कित्ता सेयरको लागि आवेदन परेको छ ।
अघिल्लो दिनको तुलनामा छापालवाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ...
चालू आर्थिक वर्ष २०७६/०७७ को लागि असार २१ गतेसम्ममा चीन, भारत, अमेरिका, मलेसियालगायतका देशबाट ३५ अर्ब ९४ करोड रूपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर भट्टले अर्थतन्त्रको विश्वास जगाउन वित्तीय उपकरणहरूलाई परम्परागत भन्दा आवश्यकतालाई ख्याल गरेर परिचालन गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी भइराखेको बताए।
© 2026 Cloud Patrika. All Rights Reserved.