स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड १९ को नियमित प्रेस ब्रिफिङ मार्फत आरडिटी परीक्षण नगर्न निर्देशन दिएका हुन्।
काठमाडौं, १८ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंको २२, ललितपुरको ८ र...
काठमाडौं, १८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा ८...
साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बिहिबार ७.५३ ले बढेर कारोबार बन्द भएको नेप्से आइतबार ४२.७८ अंकले घटेर १३९६.२८ विन्दुमा आइपुगेको छ ।
यसअघिको मापदण्डमा पीसीआर परीक्षणका लागि ज्वरो आएको, खोकी लागेको, स्वासप्रस्वासमा समस्या देखिएको, संक्रमण फैलिएको क्षेत्रको वा संक्रमितको सम्पर्कमा आएका व्यक्तिको मात्र परीक्षण हुने उल्लेख थियो ।
अजोड इन्स्योरेन्सको सेयर कारोबारमा आएकै दिन पोजेटिभ सर्किट लागेको छ । २९१ रुपैयाँमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात २९ रुपैयाँले बढेर ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं, १८ साउन । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तनहुँका २, स्याङजाका ८, लमजुङका...
सरकारले स्वदेश फर्काउन सुरु गरेदेखि साउन १६ गतेसम्मको अवधिमा ३७ हजार ४ सय २४ जना स्वदेश फर्किएका छन् । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन मसान्तसम्म बन्द...
काठमाडौं, १८ साउन । दुई जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएको छ । कोरोना संक्रमण भएकाहरुलाई अस्पताल पठाइएको छ भने महाशाखा...
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आइतबार सुन प्रतितोला तीन सयले बढेर एतिहासिक रेकर्ड कायम गरेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.