The Asian Development Bank (ADB) approved a $250 million concessional loan to help the government of Nepal fund its response to the novel coronavirus disease (COVID-19) pandemic.
काठमाडौं, १४ जेठ । नारायणी अस्थायी कोभिड अस्पतालबाट थप २१ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालबाट उनीहरु गए राति नै डिस्चार्ज भएका अस्पतालले...
चालु आर्थिक वर्षमा तरकारीको उत्पादन घट्ने भएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७६/७७ ले तरकारीको उत्पादन ४.३ प्रतिशतले घटेर ४० लाख ८९ हजार टन रहने प्रक्षेपण...
काठमाडौं, १४ जेठ । विश्वभर कोरोना संक्रमितको संख्या ५६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९४ हजार २२४ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५६ लाख ७८ हजार २७१ पुगेको...
लकडाउनका बेला घरमै बसेर ज्ञान बढाउन र नगद उपहार जित्न सकिने क्याश क्वीज एप सार्वजनिक गरिएको छ ।
नेपालमा लकडाउनको अवधि चैत र वैशाख दुई महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।
अर्थशास्त्री डा. विश्व पौडेलले सरकारले चालु खर्चको औचित्य पुष्टी गर्न ठूलो आकारको बजेट बनाउने र पछि संशोधन गर्ने प्रवृत्ति संस्कारको रुपमा विकसित हुन लागेको बताएका छन् ।
नेपालमा बीमाको पहुँच २६ प्रतिशत पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै फागुनसम्म २२ प्रतिशत जनसंख्यासम्म मात्र पुगेको बीमाको दायरा दुई महिना अन्तरमा...
तनहुँ, १३ जेठ । तनहुँको व्यास नगरपालिका–१ गल्बुबेँसी निवासी ५४ वर्षीय रामनाथ मिश्र व्यावसायिकरुपमा मौरीपालन गरेर विदेश जाने युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन् । गाउँघरमै बसेर पशुपालन, तरकारी खेती,...
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएको लकडाउन तथा कतिपय सहुलियतको व्यवस्थाका कारण त्यसै पनि अप्ठ्यारो अवस्थामा पुगेका बैंकहरुले लामो समयदेखि माग राख्दै आएका कर्जा तथा निक्षेपको भारित औसत...
© 2026 Cloud Patrika. All Rights Reserved.