काठमाडौं । सेतो रंग भएको जिराफ अब संसारमा एक्लो भएको छ । केही समयअघिसम्म आमा र २ बच्चा सहित ४ वटा रहेको यो जिराफको परिवार शिकारीले उजाड पारिदीए । केन्यामा...
विश्वभरका मिडिया र सामाजिक सञ्जाल पनि कोरोनाभाइरसकै समाचारले भरिएको देख्दा त्रास झनै बढेको छ । यसले पर्यटन, उड्डयन, यातायात तथा अन्य व्यवसायमा पनि उत्तिकै असर गरेको छ ।
यातायात व्यवस्था विभागले पछिल्लो समय निकालेको सूचनाले टुटल र पठाओको सेवा धरापमा परेको छ । विभागले मंगलवार राती सूचना प्रकाशन गर्दै विभिन्न प्रयोजनको लागि दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा...
काठमाडौं, २८ फागुन । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बुधबार विहान भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वले लिएको छ । पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीमा नवनिर्मित घरमा आज विहान प्रेसर...
काठमाडौं, २८ फागुन । भारतीय उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीको नामबाट एशियाका सबैभन्दा धनी व्यक्तिको नाम हटेको छ । अब एशियाका सबैभन्दा धनी व्यत्ति, चिनियाँ व्यवसायी अलिबाबा ग्रुप...
काठमाडौं, २८ फागुन । केही दिनदेखि रेकर्ड कायम गर्दै बढेको सुनको मूल्य बुधबार घटेको छ । आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँ घट्यो । मंगलबार प्रतितोला ८२ हजार ७०० रुपैयाँमा...
कोरोनाले शक्तिशाली देशको भीआईपीलाई समेत छोडेको छैन् । बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ। इरानमा भाइरसका कारण उच्च सरकारी अधिकारीहरू नै संक्रमित भएका छन्।
काठमाडौं, २८ फागुन । ट्राफिक प्रहरीले कोटेश्वर–कलंकी सडक खण्डमा गुड्ने सवारीसाधनलाई नयाँ नियम लागू गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत...
काठमाडौं, २८ फागुन । होली मनाएर नदीमा नुहाउने क्रममा १५ जनाको मृत्यु भएको छ। भारतको विभिन्न स्थानमा मंगलबार होली मनाएर नुहाउने क्रममा गरी १५ जनाको मत्यु भारतिय सञ्चार माध्यममले जनाएको...
काठमाडौं, २८ फागुन । पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विष्फोट भएको छ। बुधबार बिहान लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीनघर नजिकै विष्फोट भएको प्रहरीले जनाएको छ। प्रेसरकुकर बम विस्फोटले घरको भित्तामा क्षति...
© 2026 Cloud Patrika. All Rights Reserved.