बीमा शुल्क भुक्तानी गर्ने म्याद पुनः एक हप्ता थप

यसअघि समितिले असार १५ गते भित्र बाँकी बीमाशुल्क तिर्ने म्याद दिएको थियो । समितिका अनुसार बीमितहरुले आगामी असार २२ गतेसम्म बिना ब्याज बीमा शुल्क तिर्न सक्नेछन् ।

६ वर्ष अगाडि

टिकटकसहित ५९ वटा चिनियाँ एप भारतमा प्रतिबन्ध, कुन-कुन परे ? (सूचीसहित)

काठमाडौं । भारत र चीनबीच सीमा विवाद जारी छ । दुवै देशबीचको विवाद चरमतातिर पुगेको छ । जुन १५ मा लद्दाखस्थित सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप हुँदा २० भारतीय...

६ वर्ष अगाडि

लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता, सीमा नाका र अन्तर्राष्ट्रिय पनि उडान बन्द

त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरिएको उनको भनाइ थियो । सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियो।

६ वर्ष अगाडि

राष्ट्रिय वाणिज्य बैंकले पायो ए प्लस रेटिङ्गस

केयर रेटिङ्गसमा ए प्लस रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

६ वर्ष अगाडि

अब उपत्यका बाहिरबाट काठमाडौं भित्रिन पाइने,यस्तो छ प्रक्रिया

काठमाडौं, १५ असार । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित पालिकाबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

६ वर्ष अगाडि

काठमाडौंका ६ सहित उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण

काठमाडौं,१५ असार । उपत्यकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा...

६ वर्ष अगाडि

थप १ सय २१ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ३ हजार १ सय ३४

काठमाडौं, १५ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट उनिहरु संक्रमणमुक्त भएका...

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

सेयर बजार १२.८७ अंक झरेर बन्द, साढे ३४ करोडको कारोबार

लामो समयदेखि बन्द सेयर बजार खुलेको पहिलो दिन १२.७८ अंक झरेर बन्द भएको छ ।

६ वर्ष अगाडि

एडीबीद्धारा नेपाललाई २४ अर्ब सहुलियत ऋण स्वीकृत

उक्त रकम काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, पोखरा उपमहानगरपालिकाका साथै प्रदेश नं २ मा विद्युत् आपूर्ति र वितरणलाई प्रभावकारी तुल्याउन खर्च गरिनेछ ।

६ वर्ष अगाडि
1 2,952 2,953 2,954 2,955 2,956 3,688