आज दक्षिण कोरियाली रेल कम्पनी कोरेलका प्रतिनिधिसँगको भेटमा उनले रेल सेवा नेपाल सरकारको पनि प्राथमिकताको विषय भएका भन्दै लगानीका लागि आग्रह गरे ।
नेपाल वायुसेवा निगमको आन्तरिक उडानमा दुई वटै ट्वीनअटर विमान नियमित उडानमा आएका छन् ।
भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको दुःखद निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से अन्तिम समयमा १४.८७ अंकले घट्दै २६ सय ३४.२३ को विन्दुमा झरेर रोकिएको हो...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले 'जेनजी' पुस्ताले स्थिर सरकारको चाहना राखेको बताएकी छन्।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्त्व दिने बताएका छन् ।
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले अफिसर (क्यास म्यानेजमेन्ट अपरेसन) पदमा जागिर खुलाएकाे हो। साे पदमा आवेदन दिनका लागि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।त्यस्तै सम्बधित कामको...
नेपाली बजारमा सुनको भाउ घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ ।
सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक मिर्चैया नगरपालिका-७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महराकाे मृत्युु भएको हाे।
© 2026 Cloud Patrika. All Rights Reserved.