भूकम्पपछिको पाँच वर्ष : पुनर्निर्माणमा ३ खर्ब ८१ अर्ब खर्च, ६३ प्रतिशत घर सम्पन्न

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त भएका पुनर्निर्माणका क्रममा हालसम्म ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको जनाएको छ। क्षतिग्रस्त भएका निजी आवास (घर) पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको बताएको छ।

६ वर्ष अगाडि

नेपालमा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं, १० बैशाख । नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो...

६ वर्ष अगाडि

सार्क क्षेत्रमा कोरोनाको प्रभावः कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?

सार्क क्षेत्रभित्र कोरोना संक्रमण सबैभन्दा धेरै भारतमा भएको छ । भारतमा अहिलेसम्म २० हजार १ सय ७८ जनालाई कोरोना संक्रमण भएको छ भने ६ सय ४५ जनाको मृत्यु भएको छ।

६ वर्ष अगाडि

कोरोना रोकथाम तथा उपचार कोषमा २ अर्ब ११ करोड जम्मा

कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ संकलन जम्मा भएको छ। संघीय सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा मंगलबार...

६ वर्ष अगाडि

मुकेश अम्बानीको कम्पनीमा फेसबुकले गर्‍यो लगानी, किन्यो ९.९ प्रतिशत सेयर

काठमाडौं, १० बैशाख । फेसबुकले भारतीय दूरसञ्चार प्लेटफर्म जियोमा ५.७ अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। भारतीय बजारमा ब्रोडब्यान्ड,मोबाइल इकमर्श प्लेटफर्म सञ्चालन गरिरहेको जियो प्लेटफर्ममा फेसबुकले ९.९ प्रतिशत सेयर...

६ वर्ष अगाडि

कृषकलाई मल, बीउ र पेट्रोल घरघरमै

काठमाडौं, १० बैशाख । लकडाउनका कारण गाउँबाट बजारमा आउन नपाएका बागलुङका किसानलाई मिर्मिरे कृषि सहकारी संस्थाले राहत दिने कार्यक्रम सार्वजनिक गरेको छ । सहकारीले बीउ, मल र पेट्रोल किसानको गाउँटोलसम्म...

६ वर्ष अगाडि

भोकमरीको जोखिम बढ्दै, २५ करोड भन्दा बढीले सामना गर्नुपर्ने

ग्लोबल रिपोर्ट अन फुड क्राइसिसको चौथो वार्षिक प्रतिवेदनमा यमन, प्रजातान्त्रिक गणतन्त्र कंगो, अफगानिस्तान, भेनेजुएला, इथियोपिया, दक्षिण सुडान, सुडान, सिरिया, नाइजेरिया र हाइटीलाई भोकमरीको सबैभन्दा उच्च जोखिममा रहेका देशको सूचिमा राखिएको...

६ वर्ष अगाडि

प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई स्वास्थ्य सामग्री हस्तान्तरण

पप्पु गुरुङ्ग, दोधारा, १० बैशाख । माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई नेपाल समाज कल्याण संघ (एनएनएसडब्लुए) ले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका...

६ वर्ष अगाडि

कोरोना संक्रमित दिनहुँ बढ्नु एउटा खतरनाक मानवीय बानी !

विश्वलाई त्रसित बनाइरहेको कोरोना रोकथामका लागि जनचेतनामूलक सन्देश जारी गरिएका छन् । रोकथामका विविध विधि अपनाइएका छन्, तर पनि संक्रमितको संख्या दिनहुँ बढ्दो छ । मानिसहरु कोरोना भाइरसको शिकार बन्नुका...

६ वर्ष अगाडि

वेस्टर्न युनियन मनि ट्रान्सफरको सुविधा अब घर-घरमा

काठमाडौं । नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरले होम डेलिभरी सेवा प्रवाह गर्ने भएको छ । अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा...

६ वर्ष अगाडि
1 3,082 3,083 3,084 3,085 3,086 3,687