सावैजनिक स्थलमा मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्ने, कुनै व्यक्ति मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउने समेत नयाँ आदेशमा भनिएको छ ।
केहीदिन देखि उकालो लागेको शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ ।
काठमाडौं, ४ माघ । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार मंगलवार २९ जना पुरुष र १४ महिलामा...
चालू आर्थिक वर्षको यो अवधिमा कुल प्राप्ति लक्ष्यको ४६.१६ प्रतिशत हो । यो वर्ष राजस्वबाट १० खर्ब ६९ अर्ब राजस्व संकलनको लक्ष्य सरकारले लिएको छ।
सीडीएससी एण्ड क्लियरिङ (सीडीएससी) ले घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ ।
यस वर्षको बेस्ट फिफा अवार्ड रोबर्ट लेवान्डोस्की र महिलातर्फ बार्सिलोनाकी अलेक्सियाले जितेका छन् ।
त्यसका लागि काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो रहेको छ । दिउँसो आंशिक बदली रहने छ ।
निगमले अहिले पेट्रोलमा प्रति लिटर १३.१८ रुपैयाँ, डिजेलमा प्रति लिटर ८.८१ रुपैयाँ घाटा खाएर बेचिरहेको र मट्टीतेलबाट प्रति लिटर २०.५० रुपैयाँ नाफा भइरहेको जनाएको छ ।
प्रदेश नम्बर २ को राजधानी ‘मधेश’ कायम भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.