थप ४९६१ जनामा कोरोना पुष्टी, तीन जना संक्रमितको निधन

काठमाडौं, २ माघ । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४९६१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा...

५ वर्ष अगाडि

रात्रीकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय, विवाह, व्रतबन्धको लागि पूर्व स्वीकृती लिनुपर्ने

डिर्पाटमेन्ट स्टोर, सपिङमल लगायतका क्षेत्रमा एकपटकमा २५ जना मात्रै जान पाइने र दुई व्यक्तिविच दुई मिटर दुरी हुनुपर्ने, सामान छुन नपाइने, र जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ ।

५ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, ९ अर्ब ६७ करोडको कारोबार

कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ६९ अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेकको छ ।

५ वर्ष अगाडि

विकास बैंकले १० पैसा र फाइनान्स कम्पनीले ३० पैसाले निक्षेपको ब्याज बढाए

विकास बैंक र फाइनान्स कम्पनीले माघ महिनाका लागि निक्षेपको ब्याजदर बढाएका छन ।

५ वर्ष अगाडि

चिनियाँ याक बाइक नेपालमा सार्वजनिक, नेपालमै एसेम्बल गर्ने योजना

कम्पनीले ‘स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ चिनियाँ विद्युतीय दुई पांग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइक नेपाल ल्याएको हो ।

५ वर्ष अगाडि

दुवईमा अलपत्र छोराको शव ल्याउन आर्थिक सहयोग खोज्दै भुजेल दम्पती

संयुक्त अबर इमिरेट्सका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले पनि २१ वर्षीय विकास भुजेलको मृत्यु भएको खबर स्थानीय प्रहरीले धेरै पहिले जानकारी गराए पनि बल्ल परिवारसँग सम्पर्कमा पुगिएको पुष्टि गरेका छन्...

५ वर्ष अगाडि

इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द

इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा रद्द भएको छ ।

५ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाको अधिकांश कर्जा घरजग्गा धितोमै, कृषिमा १२.४ प्रतिशत

काठमाडौं,२ माघ । बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाहित निक्षेप तथा कर्जा लगानी बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ५ महिनासम्मको तथ्यांक...

५ वर्ष अगाडि

४ हजार ६ सय ३६ जनामा कोरोना, ४ जनाको मृत्यु

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । ३सय ५० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

५ वर्ष अगाडि

‘बेबी सार्क’ बन्यो युट्युवमा १० अर्ब पटक हेरिएको पहिलो भिडियो

गायक लुइस फोन्सीको ल्याटिन पप स्म्यास डेस्पासिटोलाई पछी पार्दै १० अर्ब पटक बजाइएको गीतको रेकर्ड राखेको हो ।

५ वर्ष अगाडि
1 … 2,024 2,025 2,026 2,027 2,028 … 3,743