यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर १२२ रुपैयाँ ४ पैसा

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ४४ र बिक्रीदर १२२ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

टेलिकमले सबै स्थानीय तहका सरकारी कार्यालयहरुमा टेलिफोन र इण्टरनेट सेवा विस्तार गर्ने

मन्त्रालयले यी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने सम्बन्धमा माग संकलन तथा कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तह र नेपाल टेलिकमसँग आवश्यक सहजीकरण तथा समन्वय गर्नेछ।

५ वर्ष अगाडि

बैंकले कर्जा अवधिभर ब्याज परिवर्तन गर्न नपाइने, सीडी रेसियोको योजना पेश अनिवार्य

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले नेपाल राष्ट्र बैंकबाट 'क','ख' र 'ग' वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले व्यवस्था गरेका विषय कार्यन्वयनको लागि तीन बुँदे निर्देशन...

५ वर्ष अगाडि

थप १८४ जनामा कोरोना पुष्टी, २६७ जना संक्रमण मुक्त

काठमाडौं, १ पुस । पछिल्लो २४ घण्टामा देशभर १८४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा १६० जना...

५ वर्ष अगाडि

धेरै जाडो भएको अनुभव हुन्छ ? ख्याल गर्नुहोस्… !

जाडो मौसममा सबैलाई जाडोको महसुस हुनु स्वभाविक नै हो । तर, यदी यही जाडो तपाईंंको शरीरमा हाबी हुन थाल्यो अथवा तपाईंलाई दिनहुँको काम समेत गर्न नसक्ने गरेर जाडो लाग्छ भने...

५ वर्ष अगाडि

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

थापा सभापतिमा पराजित शेखर कोइराला प्यानलका उम्मेदवार हुन् भने शर्माले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका थिए ।

५ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३७.८७ अंकले घटेर २३७८.७४ विन्दुमा आइपुगेको छ ।

५ वर्ष अगाडि

गुडविल फाइनान्ससहित थप ७ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आवद्ध

रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ७ वटा संस्थाहरू आबद्ध भएका छन्। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बिहीवार सूचना प्रकाशित गरी थप संस्थाहरु आबद्ध भएको जनाएको हो ।

५ वर्ष अगाडि

रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

काठमाडौं, १ पुस । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा घोषणा गरेका छन् । कांग्रेसको महामन्त्रीमा पछाडि परेपछि रिजालले राजीनामा बिहीबार राजीनामा दिने घोषणा गरेका हुन्। १४ औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेका...

५ वर्ष अगाडि

कोभिडविरुद्धको खोप नलगाएका कर्मचारीलाई जागिरबाट निकाल्दै गुगल

कम्पनीको कोभिड १९ खोप नीति पालना नगर्ने कर्मचारीले जागिरबाट निकाल्न लागेको अमेरिकन टेलिभिजन सीएनबीसीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

५ वर्ष अगाडि
1 … 2,063 2,064 2,065 2,066 2,067 … 3,740