यो साता भारतमा थप १० जना सहित ११ नेपालीको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।
काठमाडौं, २० बैशाख । साताको कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सेन्च (नेप्से) दोस्रो घण्टा १ बजे सम्ममा १२.१५ अंकले बढेको छ । यो संगै परिसुचक २६७७.२६ को बिन्दुमा पुगेको छ...
काठमाडौं, २० बैशाख । अपी पावर कम्पनी लिमिटेडले ५६.७० करोड रुपैयाँको हकप्रद निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले सोमबार अपी पावरलाई हकप्रद निष्कासनको अनुमति दिएको छ। बोर्डबाट अनुमति पाएसँगै...
मापदण्ड अनुसार चालक, कामदारले प्रमुख जिल्ला अधिकारी र आवद्ध भएको संस्थाको प्रमुख पठाएको पत्रको एक-एक प्रति आफ्नो परिचयपत्रसहित र प्रयोग गरेको सवारीसाधनमा अगाडि देख्नेगरी ढुवानी सेवा भनिएको ब्यानर राख्नुपर्नेछ ।
काठमाडौं, २० बैशाख । सोमबार कारोबार खुले लगत्तै ११ बजेर ३० मिनेट सम्ममा दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बिशाल बजार, र महिला लघुवित्तको शेयर मूल्य १०...
काठमाडौं, २० बैशाख । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण शेयर (आइपीओ) को कारोबार सुरु भएको छ । सोमबार प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु भएको...
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विशिष्टिकृत लगानी कोष स्थापना र सञ्चालन गर्न कोष व्यवस्थापकका रुपमा ५ वटा संगठित संस्थालाई अनुमति प्रदान गरेको छ ।
हाल देशका आधाभन्दा बढी जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । अहिलेसम्म ७७ मध्ये ४२ जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
बार्सिलोनाको जितमा लियोनेल मेसीले दुई गोल गरेका छन् भने एन्टोनी ग्रीजम्यानले एक गोल गरेका छन् ।
कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.