चुस्त दुरुस्त सेवा प्रवाह गर्न, कारोबारमा निहित जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्यहोर्नुपर्ने दुःख अन्त्य गर्न ब्रोकरको संयुक्त पहलमा १० भन्दा बढी राष्ट्रहरुमा प्रयोग भइरहेको कारोबार प्रणाली टीएमएस...
काठमाडौं, ३० चैत । एनआइसी एसिया लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सोमबार ११:३० बजेसम्ममा लघुवित्तको शेयर मूल्य ९.९६ प्रतिशले बढेर सर्किट लागेको हो । उक्त कम्पनीको शेयर...
काठमाडौं, ३० चैत । । बुधबारदेखि दोस्रो बजारमा आएको ज्योति लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कारोबार शुरु भएको तेस्रो दिन सोमबार ११: १५ बजेसम्ममाकम्पनीको शेयर मूल्य ९.८६...
काठमाडौं, ३० चैत । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि...
काठमाडौं, ३० चैत । विश्वका अन्य देशको तुलनामा भारतमा संक्रमण दर उच्च रुपमा बढेको छ । विगत २४ घन्टामा मात्रै भारतमा १ लाख ६९ हजार बढी नयाँ भाइरसका संक्रमित थपिएका...
काठमाडौं, २९ चैत । सर्वोच्च अदालतको आदेश विपरीत विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीको शव गाड्ने पक्की चिहान बनाउने क्रम बढेको छ । सनातन धर्मावलम्बीको आस्थाको केन्द्र...
तराईका जिल्लाहरुमा सबै कनेक्सन फाइबरबाटै गर्ने तयारी छ । पहाडी क्षेत्रमा भने नेटवर्क डिजाइन गर्दा केही स्थानमा अप्टिकल फाइबर र केहीमा रेडियो लिंक जस्ता माध्यमबाट इण्टरनेट जोड्ने काम गरिरहेका छौं...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं, २९ चैत । काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग गरिएको छ। बूढानीलकण्ठ नजिकैबाट आइतवार बिहान १० बजेतिर लागेको डढेलो निभाउन सिम्रिक एयरलाइन्सको तीनवटा हेलिकप्टर...
काठमाडौं २९ चैत । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले कम्पनीका मोटरसाइकल र स्कुटरको मूल्य बढाएको छ । कम्पनीले केहि दिनअघिबाट नयाँ मूल्य आफ्नो आधिकारीक वेभसाइटमा प्रकाशन गरेर बढाएको हो ।...
© 2026 Cloud Patrika. All Rights Reserved.