कालीमाटीमा आलुको मूल्यमा ३० देखि ४० रुपैयाँसम्म फरक छ । यो दुई पसलहरुको दुरी १ मिनेटको मात्रै हो तर आलुको मूल्यमा भने ४० रुपैयाँसम्मको फरक देखिन्छ ।
वीरेन्द्रनगर, १ कात्तिक – बसपार्कमा जथाभावी रूपमा यात्रु तानातान गरेपछि जरिवाना तिर्नुपर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको बसपार्क व्यवस्थापन कार्यविधि २०७६ मा यात्रुमैत्री व्यवहार नगरेमा ५०० जरिवाना तिनुपर्ने...
काठमाडौं । विश्व रेकर्ड आफैमा एउटा गर्वको कुरा र जो कोहीले सजिलै गर्न नसक्ने काम हो । विश्व रेकर्ड राख्नको लागि मानिसहरु विभिन्न प्रकारका अचम्म लाग्ने कामहरु गरिरहेका हुन्छन् ।...
काठमाडौं,१ कात्तिक । शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुको महान पर्व तिहारको अवसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ । हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको...
काठमाडौं,१ कात्तिक । नेपालको लागि टिभिएस टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सको फाइनान्स मेला “टिभिएस एक्सेञ्जएण्डफाइनान्स फेयर” आजदेखि सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा कात्तिक १ गतेदेखि ५ गतेसम्म...
काठमाडौं, १ कात्तिक । कालिमाटी तरकारी तथा फलफूल बजारमा आउने गरेको कुल आलुमा ६६ प्रतिशत आलु भारतबाट मात्रै आउने गरेको छ । पछिल्लो एक महिनाको आलु आयातको तथ्यांकले ६६ प्रतिशत...
पप्पु गुरुङ्ग-दोधारा, १ कात्तिक । रामायणको कथामा आधारित माहाकाली नगरपालिकाको रामलिला नाटक श्रृङखला एक कार्यक्रमका बीच समापन गरिएको छ् । माहाकाली नगरपालिका वडा नं। ७ बाबाथान स्थित श्री लक्ष्मी माध्यमिक...
विश्व बैंक र युनेस्को इन्स्टिच्युट अफ स्टाटिस्टिकले संयुक्तरुपमा विकास गरेको डाटाबेसले न्यून र मध्यम आय भएका मुलुकहरुका करीब ५३ प्रतिशत बालबालिकाले प्राथमिक तहको शिक्षा पूरा गरे पनि सामान्य पाठ राम्रोसँग...
गैरआवासीय नेपाली संघ(एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । काठमाडौंको होटल हायातमा भएको नवौं महाधिवेशनमा पन्तले अध्यक्षका प्रत्यासी कुल आचार्यलाई पराजित गरेका हुन्।
काठमाडौं,१ कात्तिक । देशका धेरै ठाउँको मौसममा बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान अनुसार शुक्रबार देखि आइतबार सम्म देशका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।...
© 2026 Cloud Patrika. All Rights Reserved.