अफगानिस्तानबाट नेपाल आइपुग्नेको संख्या २०५ पुगेको छ । उद्धार गरी कुवेत पुर्याइएका थप ८७ जना नेपाली काठमाडौं आइपुगेका छन् ।
नयाँ आर्थिक वर्षको पहिलो महिनामा विभिन्न तीन समुहका ८ उद्योगमा १ अर्ब १५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको छ । विभागको तथ्यांक अनुसार उक्त समयमा सबैभन्दा धेरै विदेशी...
काठमाडौं, १ भदौं । पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार ६६५ पीसीआर परीक्षणका क्रममा २४५६...
काठमाडौं । मोटरसाइकल यात्रालाई जति रोमाञ्चक मानिन्छ, दुर्घटनाको दृष्टिकोणले त्यति नै जोखिमपूर्ण पनि । पछिल्लो समय नेपालमा मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको छ । सवारी साधन चलाउँदा स–सानो कुरामा...
नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री लगायत रहेका छन् ।
अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७/७८ मा ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा वृद्धि भएको हो । यस्तै, सामुदायिक संस्थातर्फ पाँच लाख ५० हजार पुगेका छन् । यस आधारमा...
काठमाडौं, १ भदौं । एमालेले आयोगलाई केन्द्रीय सदस्यहरुको सूची विवरण अध्यावधिक गर्न पठाएको छ। राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार एमालेले २६० जना केन्द्रीय सदस्यहरुको विवरणसहित आयोगमा पठाएको हो ।...
काठमाडौं, १ भदौ । नेपाल आइडलको चौथो संस्करणको डिजिटल अडिसन आजबाट सुरु भएको छ । कोरोनाका कारण सुरुमा डिजिटल अडिसनमा जाने निर्णय गरेको हो । डिजिटल अडिसनमा देश तथा विदेशमा...
मंगलबार १६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा जीवन विकास लघुवित्त, गोर्खाज फाइनान्स, फस्ट माइक्रो फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, आँखु खोला जलविद्युत, जोशी हाइड्रोपावर, पञ्चकन्या...
काठमाडौं । केरा स्वास्थ्यका लागि अति नै फाइदाजनक छ । यसका साथै केराको फुल अर्थात् (बुङ्गा) लाई पनि स्वास्थ्यका दृष्टिकोणले लाभदायी मान्ने गरिन्छ। केराको बुङ्गाको महत्वको बारेमा धेरै वैज्ञानिक अनुसन्धानहरु...
© 2026 Cloud Patrika. All Rights Reserved.