अमेरिकी अर्बपति जेफ बेजोसले आज अन्तरिक्षमा उडान गर्ने

काठमाडौं । अमेरिकी अर्बपति व्यापारी तथा अमेजनका संस्थापक जेफ बेजोस सहित अन्य तीन व्यक्ति मंगलबार अन्तरिक्षमा उडान गर्दैछन् । बेजोसको यस यात्रामा उनका भाई मार्क बेजोस, ८२ वर्षीय पूर्व पायलट...

५ वर्ष अगाडि

नौं अंकले घट्यो शेयर बजार, चार कम्पनीमा पोजेटिभ सर्किट लाग्दा ८ अर्बको कारोबार

साताको तेस्रो कारोबार दिन आज शेयर बजार नौं अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ९.०१ अंकले घटेर २९८५.५७ अंकमा झरेको हो ।

५ वर्ष अगाडि

जो छिट्टो, उसले जित्यो, घरमा बसीबसी एनआईसी एशियामा खाता खोल्नेलाई आइफोन १२ !

थापाले अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता मार्फत सबैभन्दा छिटो १ मिनेट १० सेकेण्डमा बैंकको खाता खोल्न सफल भएकी थिइन् । बैंकले घरमै बसेर बैंक खाता खोल्ने प्रोत्साहन गर्नको लागि उक्त...

५ वर्ष अगाडि

बीमा कम्पनीको छलाङ, एक वर्षमा १ खर्ब ५१ अर्ब प्रिमियम संकलन

आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुबाट १ खर्ब २० अर्ब ५५ करोड २३ लाख र निर्जीवन बीमा कम्पनीहरुबाट ३० अर्ब ९० करोड ६८ लाख गरि कुल १ खर्ब ५१ अर्ब ४५...

५ वर्ष अगाडि

लाभांश घोषणाले म्युचुअल फण्डको शेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौं, ५ साउन । लाभांश घोषणाले म्युचुअल फण्डको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । लक्ष्मी उन्नति कोषले नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा लाभांश घोषणा गरेसंगै मंगलबारको बजारमा लगानीकर्ताको पहिलो रोजाइमा म्युचुअल...

५ वर्ष अगाडि

व्यापार विस्तारमा एनआइसी एशिया र ग्लोबल आइएमई बैंक आक्रामक

बैंकहरुले १ वर्षको अवधिमा गरेको निक्षेप संकलनभन्दा १ खर्ब ४ अर्ब बढी कर्जा लगानी गरेका हुन् । यो एक वर्षको अवधिमा सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंकमा एनआइसी एसिया देखिएको...

५ वर्ष अगाडि

कहिलेकाँही ब्रत बस्दा मधुमेहको जोखिम कम

काठमाडौं । साउन महिना सुरु भएसंगै नेपाली हिन्दु महिलाहरु हरेक सोमबार ब्रत बस्ने गर्छन् । यसरी लामो समयसम्म केही नखाई ब्रत बस्दा स्वास्थ्यमा असर त पर्दैन भन्ने धेरै मानिसको जिज्ञासा...

५ वर्ष अगाडि

उपत्यकामा गाडी भाडा बढेको छैन्, धेरै लिए १०३ मा फोन गर्नुस्- ट्राफिक महाशाखा

काठमाडौं, ५ साउन । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडा नबढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले लामो दुरिका यातायातको लागि भाडा बढाएकोमा उपत्यकामा चल्ने कतिपय सार्वजनिक...

५ वर्ष अगाडि

प्रतितोला ६०० रुपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ५ साउन । लगातार दुई दिन बढेको सुनको भाउ मंगलबार भने घटेको छ । आज सुनको भाउ तोलामा रु ६ सयले घटेको हो । सोमबार प्रतितोला रु ९३ हजार...

५ वर्ष अगाडि

एचआइडीसीएलको शतप्रतिशत हकप्रद शेयर विक्री खुला

काठमाडौं, ५ साउन । जलविद्युत लगानी तथा विकास कम्पनी ९एचआइडीसीएल० ले १०० प्रतिशत हकप्रद शेयर खुला गरेको छ । प्रति कित्ता १ सय रुपैयाँ मूल्य तोकी ११ अर्ब रुपैयाँ बराबरको...

५ वर्ष अगाडि
1 … 2,287 2,288 2,289 2,290 2,291 … 3,740