यसै पनि पानी परेको समयमा मोटरसाइकल चलाउन धेरै गाह्रो हुन्छ । पानी परेको अवस्थामा सडक चिप्लो हुने कारणले पनि सडक दुर्घटनको जोखिम पनि बढी हुन्छ ।
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेका प्रहरीले सन्दिग्ध हमलाकारीले निश्चित संस्था विरुद्ध ईख राखेको बताएका छन्। ती आरोपित बन्दुकधारी ४१ वर्षका तेत्सुया यामागामीले आबे पनि उक्त समूहको हिस्सा...
नेपालको पूर्वी तराईमा नाइरोबी फ्लाई किराका कारण हुने संक्रमण बढ्न थालेको छ । यो किराबाट निस्कने कडा एसिडका कारण मानिसको छालामा एलर्जी हुने गरेको छ ।
टेस्लाका प्रमुख कार्यकारी इलोन मस्क ट्वीटरको विश्वचर्चित खरीद सम्झौताबाट पछाडी हटेका छन् । उनी अब यो सम्झौता अगाडी नबढाउने निर्णयमा पुगेका हुन् । उता, ट्विटरका अध्यक्ष ब्रेट टेलरले आफ्नो कम्पनी...
नेपाल सरकारले आबेको हत्या भएकोमा घोर भर्त्सना गरेको छ। आबेको सम्मानमा नेपाल सरकारले असार २५ गते शनिवार राष्ट्रिय शोकको घोषणा पनि गरेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको...
उद्यमशीलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो ।
लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने भएकोले लेनको सही प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी जग्गा तथा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ नेपाल राजपत्रमा प्रकाशन गदै सो व्यवस्था गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.