पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीकार्य स्थगित भएको छ । मौसमको खराबी र साँझ पनि परेकाले खोजी खोजीमा परिचालन भएका टोली फर्किएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि रु. १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएका छन् । शर्माले आइतबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १७...
वैदेशिक रोजगारीमा गएकाहरुलाई प्राथमिक साधरण सेयर (आइपीओ)मा १० प्रतिशत कोटा छुट्याइएको छ ।
आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।
इन्टरनेटको पहुँच विस्तारका लागि इन्टरनेटको शुल्क घटाउने...
सरकारले उत्पादनशिल अनुत्पादक र उत्पादनशिल क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक फरक गर्ने भएको छ ।
किसानको प्रतिष्ठा बढाउन र कृषिमा आकर्षण वृद्धि गर्न किसान पेन्सन आयोजना घोषणा गरेको छ ।
नागमतीमा उच्च बाँध निर्माण गरी काठमाडौं उपत्यकाका लागि हिउँदमा पानीको व्यवस्था गरिने सरकारले बताएको छ ।
काठमाडौं, १५, जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९र८० को बजेट प्रस्तुत गर्दै...
अब अनलाइन सञ्चार माध्यमहरुले पनि सरकारद्वारा प्रदान गरिने लोककल्याणकारी विज्ञापन पाउने भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.