सिभिल बैंकले शुक्रबारबाट ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
काठमाडौं, १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् ट्रम्पले ट्विट गर्दै आफूहरूलाई कोरोना पोजेटिभ आएको र...
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार शुक्रबारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति...
उत्तरपश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेकाले हाल देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ ।
निर्माण क्षेत्रमा नियमित तलब पाउने कर्मचारी तथा कामदारमध्ये ५० प्रतिशतले मात्र तलब पाएको सम्बन्धित उद्योगहरुले बताएका छन् ।
कार्यस्थलमा निर्माणकार्य संचालन गर्दा कोभिड—१९ जोखिम व्यवस्थापनका लागि सञ्चालन मापदण्ड (एसओपी) लागु गरेर विकास परियोजनालाई अगाडि बढाईएको बैंकले बताएको छ ।
बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ ।
मन्त्रिपरिषदको बैठकले बिजुली गाडीमा लगाइएको अन्त:शुल्क घटाउने निर्णय सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।
नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.