सुनको मूल्य एकैदिन १२ सय घट्यो, तोलाको कति ?

चाँदीको मूल्य १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

६ वर्ष अगाडि

अमेरिकी डलर ७ महिनायताकै सस्तो, एक डलरबराबर ११६ रुपैयाँ २९ पैसा

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार बुधबारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८९ पैसा रहेको छ ।

६ वर्ष अगाडि

डाक्टर, नर्ससहित वीर अस्पतालका ७१ जना कर्मचारीमा कोरोना, ओपीडी सेवा बन्द

अस्तपालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीका अनुसार मंगलबारसम्म डाक्टर, नर्स, फार्मेसीमा कार्यरत र सफाइकर्मी गरी ७१ कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

६ वर्ष अगाडि

जमैका ट्रिनबागोसँग पराजित, सन्दीपले लिए एक विकेट

सन्दिप बाहेक अन्य बलर महँगो साबित हुँदा ट्रिन्बागोले ठुलो योगफल बनाउन सफल भयो । जवाफमा जमैकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६५ रन बनाउन सक्यो । यस सँगै...

६ वर्ष अगाडि

काठमाडौंभित्र कुनै समस्यामा हुनुहुन्छ ? यी नम्बरमा सम्पर्क गर्नुहोस्

सार्वजनिक सवारी, अस्पतालका ओपिडीसेवाहरु बन्द रहेका छन् । यस्तो बेलामा कोरोनाभाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श तथा सेवाको आवश्यकता परेको फोनमार्फत् सेवा लिन सकिने छ ।

६ वर्ष अगाडि

सोह्र श्राद्ध शुरु, कुन तिथि कतिखेर ? (समय तालिकासहित)

धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले १६ वटै तिथिको समय निकालेका छन् । पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध यस...

६ वर्ष अगाडि

मल पैंचो दिन बंगलादेश तयार, ५० हजार टनका लागि प्रम हसिना सकारात्मक

बंगलादेश नेपाललाई मल पैंचो दिन तयार भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको टेलिफोन वार्तामा बंगलादेशकी प्रधामन्त्री शेख हसिनाले ५० हजार टन युरिया पैंचो दिनेबारेमा आफू सकारात्मक...

६ वर्ष अगाडि

चार्टड एकाउन्टेन्ट र नातेदारका सन्तानलाई व्यवस्थापन अध्ययनमा शतप्रतिशत छात्रवृत्ति

पाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) र कलेज अफ बिजनेस म्यानेजमेन्टबिच एक्यान सदस्य तथा उनीहरुको नजिकका नातेदारका छोराछोरीहरुलाई प्लस २ व्यवस्थापन संकायमा मासिक शुल्कमा सतप्रतिशत छात्रवृत्ति दिनेगरी सम्झौता भएको छ ।

६ वर्ष अगाडि

तीन बर्षभित्र ६ हजार मेगावाट बिजुली उत्पादन, बेच्न नसके १० खर्ब जोखिममा

हाल १३ सय ६० मेगावाट रहेको नेपालको विद्युत उत्पादन क्षमता आगामी तीन बर्षभित्र ६ हजार मेगावाट पुग्ने बताउँदै उत्पादन बढेपनि खपत नबढ्दा बिजुली खेर गएर १० खर्ब लगानी जोखिममा पर्ने...

६ वर्ष अगाडि

पेट्रोलको मूल्य बढ्यो, डिजेल, मट्टीतेल र एलपी ग्यासको यथावत्

निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । मूल्यवृद्धि सँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १०७ रुपैयाँ पुगेको छ ।

६ वर्ष अगाडि
1 2,839 2,840 2,841 2,842 2,843 3,696