काठमाडौं, १३ भदौं । नेपालमा कोरोना संक्रमणको कारण थप एकजनाको मृत्यु भएको छ । पाटन अस्पताल ललितपुरमा उपचाररत महोत्तरीकी ६२ वर्षीया महिलाको कोरोनाका कारण शनिबार दिउँसो मृत्यु भएको जिल्ला स्वास्थ्य...
यो कोरोनाको अचुक औषधि होइन। यसमा प्रयोग हुने उपकरण नेपालमा बन्दैनन्। ठूलो धनराशी विदेशिन्छ,’उनले भने,‘सरकारले शंकास्पदको निशुल्क परीक्षण गर्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार ३ महिला र ९ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको हो ।
काठमाडौं, १३ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा १५५ , ललितपुरमा...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार ९ सय ७१ पीसीआर परीक्षणमा ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले १७.५ प्रतिशत लाभांश दिने भएको छ ।
संयुक्त राष्ट्रसंघको बालबालिका कोषको पछिल्लो अध्ययनअनुसार नेपालमा १० मध्ये तीन बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइका माध्यममा पहुँच छ।
नेपालमा हालसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् ।
एनएमबी बैंक लिमिटेड र सामसुङ मोबाईलको आधिकारिक बिक्रेता आईएमएसले मोबाईल फोनको खरीदमा ईएमआईमा कर्जाको सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी गरेका छन् ।
सरकारले प्रत्येक स्थानीय तहमा अस्पताल सेवा शुरु गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.