कोरोना विरुद्ध लड्न नबिल बैंकको २६ लाख २८ हजार सहयोग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री भानु भक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

६ वर्ष अगाडि

लिङलङ ब्रान्डका टायर नेपाली बजारमा, डेल्टा डिस्ट्रिब्युटर्सले बिक्री गर्ने

सन् १९७५ मा स्थापित सान्डोङ लिङलङ टायर कम्पनी लिमिटेड चीनको अत्यधिक टायर उत्पादन गर्ने कम्पनी मध्ये एक हो । चीन र थाइल्यान्डमा यसका उत्पादन प्लान्टहरु रहेका छन् । विश्वका १...

६ वर्ष अगाडि

‘लक्षणविनाको संक्रमितबाट अन्यमा कोरोना सर्ने सम्भावना निकै कम’- डब्ल्यूएचओ

संगठनकी आधिकारिक सरुवा रोग विशेषज्ञ मारिया भान कर्खोभेले जेनेभामा आयोजित एक कार्यक्रममा लक्षण नदेखिएका कोरोना संक्रमितहरूले अरूलाई रोग सार्ने सम्भावना कम भएको बताएकी हुन् ।

६ वर्ष अगाडि

एकैदिन ९६ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ५८४ पुग्यो

काठमाडौं, २७ जेठ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न आइसोलेसनबाट ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । धरानबाट झापाका २८ पुरुष, ,दाङबाट बर्दियाका ४ पुरुष र जिल्ला अस्पताल दैलेखबाट...

६ वर्ष अगाडि

नुवाकोटमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं, २७ जेठ । नुवाकोटमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि...

६ वर्ष अगाडि

थप ३ सय २३ जनामा कोरोना संक्रमण

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

६ वर्ष अगाडि

कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण

काठमाडौं, २७ जेठ । कर्णाली प्रदेशमा थप २० जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका १२ जना, कपुरकोट गाउँपालिकामा एक जना...

६ वर्ष अगाडि

असार १ देखि होम स्कुलिङबाटै विद्यार्थीको सिकाइमा निरन्तरता, एसइई टुंगो केहि दिनमै

प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ अन्तर्गतको छलफलमा जवाफ दिँदै मन्त्री पोखरेलले सम्भव भएसम्मका प्रविधिको प्रयोग गरेर असार १ गतेदेखि होम स्कुलिङ सुरू हुने जानकारी दिए।

६ वर्ष अगाडि

अब कोरोना लक्षणविहीन व्यक्तिको नमूना आएपनि परीक्षण नगर्ने

स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘कोभिड परीक्षण राष्ट्रिय निर्देशिका २०१९’ अनुसार नै लक्षण देखिएका र संक्रमितका सम्पर्कमा आएकाहरुको मात्र कोरोना परीक्षण गरिने तयारी सरकारले थालेको हो ।

६ वर्ष अगाडि

नेपालको वृद्धिदर १.८ प्रतिशतमा सिमित रहने, ठूलो मन्दीमा विश्व अर्थतन्त्र

विश्व बैंकले समग्र दक्षिण एसियाको अर्थव्यवस्थामा भने २.७ प्रतिशतको गिरावट आउने जनाएको छ। जसमा भारतको विकास दर २.७ प्रतिशत घट्ने अनुमान गरिएको छ। त्यस्तै पाकिस्तान विकास दरमा २.६, आफगानिस्तानको ५.५...

६ वर्ष अगाडि
1 2,989 2,990 2,991 2,992 2,993 3,687