पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौं,२५ मंसिर । पोखरा प्रिमियर लिग (पीपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । दोस्रो संस्करण मंसिर २८ देखि पुस १२ सम्म पोखरा रंगशालामा चल्ने आयोजकले जनाएको छ...

७ वर्ष अगाडि

विदेशी रक्सीमा नेपालीले उडाए साढे २ अर्ब

बेलायत, स्पेन, अमेरिका, भारत, जापान, जर्मनी, इटाली, नेदरल्याण्ड्स, रुस, पोल्याण्डलगायत ५० भन्दा धेरै देशबाट नेपालमा विभिन्न ब्राण्डका रक्सी आउने गरेका छन् । पछिल्लो १ वर्षमा सबैभन्दा धेरै ह्विस्कीमा राखिने अल्कोहलीक...

७ वर्ष अगाडि

सागका पदक विजेतालाई राष्ट्रपतिको बधाई

काठमाडौं, २५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई बधाई धन्यवाद दिएकी छन् । राष्ट्रपतिले ट्वीट गर्दै प्रतियोगितामा...

७ वर्ष अगाडि

भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौं, २५ मंसिर । इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएको छ । उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली...

७ वर्ष अगाडि

जंगली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु, चार घाइते

काठमाडौं, २५ मंसिर । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् । बुधबार बिहान महाकाली नगरपालिका- २ मा रहेको मायापुरी सामुदायिक वनमा...

७ वर्ष अगाडि

नारायणगढ-मुग्लिङ्ग सडक दैनिक चार घण्टा बन्द हुने

पहिरो नियन्त्रणको कार्य गर्नको लागि मंसिर २७ गते शुक्रवारदेखि देखि दुई हप्ता बिहान ११:०० बजेदेखि दिउँसो ०३:०० बजेसम्म बन्द रहनेछ

७ वर्ष अगाडि

१० वटा कम्पनी ‘क्लास ए’ मा सूचीकृत,अधिकांश खराब समूहमा

परिमार्जित सूची अनुसार सिटिजन्स इन्टरनेसनल बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया र स्टाण्डर्ड चार्टड्स बैंक क्लास ‘ए’ कम्पनीका रुपमा सूचीकृत...

७ वर्ष अगाडि

सृजना बचत तथा ऋण सहकारी संस्थाको ४ लाख चोरी

दोधारा,२५ मंसिर । माहाकाली नगरपालिकाको एक सहकारीमा चोरी भएको छ् । माहाकाली नगरपालिका वडा नं. ४, महाकाली झोलुङ्गे पुल स्थित रहेको सृजना बचत तथा ऋण सहकारी संस्थाको ४ लाख नगद...

७ वर्ष अगाडि

अमेरिकामा गोली हानाहान: प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको न्यूजर्सीमा भएको गोलाबारीमा एक प्रहरी अधिकारीसहित ६ जना मारिएका छन् । घटनामा दुई जना प्रहरी पनि घाइते भएको जनाइएको छ । शहरको ग्रीनविले इलाकामा दुवैतर्फबाट झण्डै एक...

७ वर्ष अगाडि

माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन, शनिबार परीक्षण यात्रा

काठमाडौं, २५ मंसिर । काठमाडौं महानगरपालिका (कामपा) ले माइतीघर मण्डलादेखि तीनकुनेसम्मको साढे दुई किलोमिटर सडक खण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ । कामपाले मंगलबार आयोजना गरेको पूर्वाधार विकास र...

७ वर्ष अगाडि
1 3,316 3,317 3,318 3,319 3,320 3,682