सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरुको निर्णय

विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । बिहीवार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो...

१ वर्ष अगाडि

अमेरिकामा यात्रु विमान र हेलिकप्टर आकाशमै ठोक्किए

एक यात्रु विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किएका छन्। स्थानीय समयअनुसार बिहीबार राति ९ बजे ६० यात्रु सवार अमेरिकन एयरलाइन्सको जहाज सेनाको हेलिकप्टरसँग आकाशमै ठोक्किएको हाे।

१ वर्ष अगाडि

सामान्य घट्याे सुनकाे भाउ

काठमाडौं । आज स्थानीय बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको भाउ तोलामा १ सयले गिरावट आएर १ लाख ६०...

१ वर्ष अगाडि

भ्रमणका लागि एक वर्षमा झण्डै ३ लाख नेपाली विदेश उडे, मूख्य गन्तब्य थाइल्याण्ड की भारत ?

नेपालीहरुको विदेश भम्रण तालिका बाक्लिन थालेको छ । यससँगै एक वर्षमा भ्रमणका लागि विदेशिने नेपालीको संख्या पनि झण्डै तीन लाख नजिक पुगेको छ । अध्यागमन विभागका अनुसार सन् २०२४ मा...

१ वर्ष अगाडि

महिला टी–२० आईमा पहिलो पटक नेदरल्याण्ड्स र नेपाल भिड्दै

आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई सिरिज सुरू हुँदै छ । पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । यी दुई मुलुक पहिलो पटक टी२० आईमा भिड्न लागेका...

१ वर्ष अगाडि

आज सोनाम ल्होछार, देशैभरी सार्वजनिक बिदा

आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् । आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक...

१ वर्ष अगाडि

स्थायी बसोबासलाई देश छाड्ने नेपाली ६६ हजार ८३५, घटे की बढे ?

नेपालबाट स्थायी बसोबासका लागि भन्दै एक वर्षको अवधि (सन् २०२४) मा ६६ हजार ८३५ जनाले देश छाडेका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार जसमा ३२ हजार २८७ महिला र ३४...

१ वर्ष अगाडि

महाकुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्याे

भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ

१ वर्ष अगाडि

ब्रोकरको नयाँ नेतृत्वलाई चेम्बरको सम्मान, पुँजी बजारमा विदेशी लगानी भित्र्याउनेमा जाेड

स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) का अध्यक्ष सागर ढकालले निजी क्षेत्रहरुबीच संस्थागत सहकार्य गरेर नेपाली पुँजी बजारमा विदेशी लगानी भित्र्याउनु पर्ने बताएका छन् । विभिन्न संघसंस्थाहरुबीच फुटेर नभई एक...

१ वर्ष अगाडि

‘शहीदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको हाे’ : प्रधानमन्त्री

उनले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको बताए ।

१ वर्ष अगाडि
1 438 439 440 441 442 3,684