कोरोना भाइरस बिरुद्धको खोप निर्माण गरिरहेको कम्पनी फाईजर इंकले उक्त घाषणा गरेसँगै विश्वका सेयरबजारमा हलचल पैदा भएको हो। सुनचाँदीको मूल्यमा भने उच्च गिरावट आएको छ ।
काठमाडौं । साताको पहिलो र दोस्रो दिन बढेको सुनको मूल्य तेस्रो दिन भने ह्वात्तै घटेको छ । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँ घट्यो । सोमवार प्रतितोला...
असोज मसान्तसम्ममा बैंकले २० करोड १ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा ९७२.९५ प्रतिशतले बढी हो । बैंकले गत आवको पहिलो त्रैमासमा...
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९२ पैसा निर्धारण गरेको हो।
किताबमा अतिरिक्त कर लगाउन थालिएपछि नेपालमा विदेशमा प्रकाशित पुस्तक तथा पत्रपत्रिका बिरलै आउन थालेका थिए । विभिन्न प्रकाशक तथा पाठकहरूले यो व्यवस्थाको विरोधमा प्रदर्शन तथा आलोचना गरेका थिए ।
बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने बताएका छन्।
नेपाल सुशासन अभियानले सवारी करलाई पूर्ण अनलाइन गर्न माग गरेको छ ।
जनकपुर टीभीएस शोरुम आर्यन अटोमोबाइल्समा भएको पत्रकार सम्मेलन कार्यक्रममा उनलाई जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको हातबाट टीभीएसको सबैभन्दा महँगाे बाइक अपाचे आरआर ३१० हस्तान्तरण गरिएको हो।
भेटवार्ताका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र तिव्बत बीच सदियौं पुरानो ऐतिहासिक सम्बन्धको चर्चा गर्दै संघका गतिविधिहरु तथा विद्यमान व्यापारिक संभावना एवम् समस्याहरु बारे जानकारी गराए ।
© 2026 Cloud Patrika. All Rights Reserved.