काठमाडौं,२६ असोज । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलावजंग शाहलाई प्रमुख सचेतकबाट हटाएका छन् । सचेतक शाहको काम कारबाही सन्तोषजनक नभएको...
यसदिन १८९ कम्पनीको १ अर्ब ९४ करोड ९० लाख ६० हजार १९४ रुपैयाँ बराबरको कारोबार भएको छ । ६८ लाख १५ हजार ७१० कित्ता सेयर किनबेच भएका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच सोमबार सूचीकरणसम्बन्धी सम्झौता भएसँगै कारोबारमा आउने भएको हो।
काठमाडौं, २६ असोज । यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले सम्पूर्ण सेवा स्थगित गरेको छ । कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना संक्रमण देखिएसँगै मंगलबार देखि अर्को सूचना प्रकाशित नहुँदा सम्मको...
केही व्यापारिक घरानाको स्वार्थसँग जोडिएका निर्णयले आलोचित बनेका खतिवडा सरकारबाट बाहिरिएसँगै उनले गरेका निर्णयहरु सरकारले लगातार सच्याएको छ । खतिवडालाई करियरकै सबैभन्दा आलोचित बनाउने निर्णय विद्युतीय सवारीमा कर बृद्धि हो...
निर्णय अनुसार सबै कम्पनीका सिलिन्डरको धरौटी मूल्य २१ सय तोकिएको छ । अब ग्यास सिलिन्डर खरिद गर्दा सर्वसाधारणले तिर्ने मूल्य अब एउटै भएको छ । तर दुर्गम जिल्लामा भने यो...
३ अर्ब रुपैयाँको भने आन्तरिक ऋण उठाउने क्रममा नयाँ बिक्री गर्न लागेको हो। नयाँ ट्रेजरी बिल ३६४ दिनको हुनेछ। बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको ५ अर्ब, ९१...
मधुमेह, मुटु रोग, उच्च रक्तचाप, क्यान्सर, हृदयघात, मष्तिस्क घात, अम्लपित्त, मृगौला खराबी, दम, माइग्रेन, डिप्रशन, मोटोपना आदी नसर्ने रोगहरुले नेपालमा भयावह अवस्था लिँदै गएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।
एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.