अमेरिकी डलर सस्तियो, एक डलरबराबर ११६ रुपैयाँ ७२ पैसा

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार शुक्रबारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा रहेको छ ।

६ वर्ष अगाडि

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ गते काठमाडौंमा हुने

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति...

६ वर्ष अगाडि

तीनवटा प्रदेशबाट हट्यो मनसुन, कस्तो रहन्छ आगामी तीन दिनको मौसम ?

उत्तरपश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेकाले हाल देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ ।

६ वर्ष अगाडि

निर्माण क्षेत्रका आधा कामदारले मात्र तलब पाए, ९५ प्रतिशत मजदुरको रोजगारी गुम्यो

निर्माण क्षेत्रमा नियमित तलब पाउने कर्मचारी तथा कामदारमध्ये ५० प्रतिशतले मात्र तलब पाएको सम्बन्धित उद्योगहरुले बताएका छन् ।

६ वर्ष अगाडि

कोरोना महामारीमा सुरक्षित तरिकाबाट निर्माण आयोजनालाई निरन्तरता दिंदै एसियाली विकास बैंक

कार्यस्थलमा निर्माणकार्य संचालन गर्दा कोभिड—१९ जोखिम व्यवस्थापनका लागि सञ्चालन मापदण्ड (एसओपी) लागु गरेर विकास परियोजनालाई अगाडि बढाईएको बैंकले बताएको छ ।

६ वर्ष अगाडि

बजाजको नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस नेपालमा, कस्ता छन् विशेषता ?

बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ ।

६ वर्ष अगाडि

बिजुली गाडीको अन्त:शुल्क घट्यो, महत्वपूर्ण करको दरमा फेरबदल

मन्त्रिपरिषदको बैठकले बिजुली गाडीमा लगाइएको अन्त:शुल्क घटाउने निर्णय सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।

६ वर्ष अगाडि

डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको हो ।

६ वर्ष अगाडि

बिग मार्टमा इसेवा तथा फोनपेमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना सुचारू

बिग मार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट पाइने योजना सुचारू भएको छ ।

६ वर्ष अगाडि

धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षणसम्बन्धि नीति कार्यान्वयनमा

यसबाट जोखिममा आधारित सुपरिवेक्षण कसरी गर्ने भन्ने सम्बन्धमा ब्रोकर तथा मर्चेन्ट बैंकरहरुको कारोबार, कार्यालय, ग्राहकलाई समेत समेटेर प्यारामिटर तयार गरी सोही आधारमा जोखिम गणना गरिने बोडले जनाएको छ ।

६ वर्ष अगाडि
1 2,787 2,788 2,789 2,790 2,791 3,701