एयर अरेबियालाई १४२ यात्रुको रकम फिर्ता गर्न निर्देशन, टिकटको कालोबजारी रोक्ने योजना

सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

६ वर्ष अगाडि

उपत्यकामा पाँचसहित १२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १७ भदौ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार कोरोना संक्रमणबाट उपत्यकामा पाँच जना सहित थप...

६ वर्ष अगाडि

उपत्यकामा जारी निषेधाज्ञा एक साता थप

यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्‍ने निर्णयको समय मध्यराति सकिँदैछ । यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।

६ वर्ष अगाडि

उपत्यकामा ३ सय ८८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १७ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ३५० जनामा कोरोना...

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना संक्रमण

काठमाडौं, १७ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको...

६ वर्ष अगाडि

बैंकिङ र वित्तीय प्रविधीः डिजिटल बैंकिङसँगै जोखिम बढ्यो, सञ्जीव सुब्बाको लेख

सञ्जीव सुब्बा नेपाली बैंकिङले अहिलेको फड्को मार्नुमा सन् १९८० को दशकमा संयुक्त लगानीमा स्थापना भएका तीन वटा बैंकहरुको महत्वपूर्ण भूमिका छ । नेपाल ग्रिनलेज बैंक, नेपाल अरब बैंक र इण्डोस्वीस...

६ वर्ष अगाडि

नेप्से २५.५८ अकंले बढ्यो, ४ अर्ब १८ करोड बढीको कारोबार

यसदिन १८६ कम्पनीको ४ अर्ब १८ करोड १० लाख ३६ हजार ११५ रुपैयाँ बराबरको कारोबार भएको छ । ९६ लाख ८६ हजार ९ कित्ता सेयर किनबेच भएका छन् ।

६ वर्ष अगाडि

कोरोना मुक्त भएका फुटबलरको अनुभव-‘अब देशलाई जिताउनु छ’

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट अन्तर्गतका खेलका लागि खेलाडी तथा अफिसियलहरुको कोरोना परीक्षणमा विष्टमा कोरोना संक्रमण पाइएको थियो।

६ वर्ष अगाडि

बजार अनुगमनबाट १५ दिनमै ४० लाख जरिवाना असुली

विभागले यही भदौ १ देखि १५ गतेसम्म बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारावाहीस्वरुप जरिवाना गर्दा १५ दिनका अवधिमा ४० लाख ३५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

६ वर्ष अगाडि

सेयर बजारमा उछाल: दुई घण्टामै दुई अर्ब बढीको कारोबार

कारोबार खुलेको दुई घण्टामै बजारमा दुई अर्बभन्दा माथिको कारोबार भएको छ । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाबाहेक अन्य कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

६ वर्ष अगाडि
1 2,838 2,839 2,840 2,841 2,842 3,696